विराटनगर । आगामी आर्थिक वर्षको बजेटमा लैंगिक हिंसा रोकथामका कार्यक्रमलाई समेटेर बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् । महानगरपालिकामा बुधबार आयोजित छलफलमा गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरुले लैंगिक हिंसा रोकथामलाई बल पुग्ने गरी बजेट बनाउन सुझाव दिए । �. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेचुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन्। काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीला. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र क्याटरिङ्ग तथा टेन्ट व्यवसाय गरिरहेका व्यवसायीहरुलाई फोहोर व्यवस्थापन सदस्य अनिवार्य बन्नुपर्ने निर्णय गरिएको छ । विराटनगर महानगरपालिका सरसफाई व्यवस्थापन शाखाले सम्बन्धित सरोकारवाला पक्षसँग बैठक राखेरै फोहोर व्यवस्थापन सदस्य बन्नुपर्ने निर्णय गरेको हो �. . .
विराटनगर । गर्मी बढेपछि इटहरी र धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएका छन्। इटहरी र धरानका सम्पूर्ण विद्यालयहरु जेठ १७ र १८ गते विदा हुने जारी सूचनामा उल्लेख गरिएको छ। केही दिनयता अत्याधिक गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको जारी सूचनामा भनिएको. . .
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२४बाट लाक्पा सोनाम शेर्पालाई सम्मानित गरेको छ । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो । शेर्पालाई पाँच दशकदेखि पर्यटन �. . .
काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्यो । परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन । १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । वाणिज्य बैंक उपसमूहमा २.९४ प्रतिशतले गिरावट आउँदा परिसूचक घ�. . .
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरो. . .
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राख्दै अगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्नका लागि उच्चस्तरीय आयोग गठन गरेर विज्ञहरुसँग विगतको कामको सम�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी तराईमा तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेकोले सतर्क रहन सचेत गराएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा व�. . .
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९. . .
इन्दु साह विराटनगर । अड्डा अदालत भन्ने वितिक्कै सर्वसाधरणले पैसा र समयको नास भन्ने बुझ्दछन् । कुनै मुद्दा मामिला गर्नुपरेमा वकिलले लिने शुल्क बढि हुन्छ भन्ने बुझाई हुन्छ । मुद्दा मामिलामा नागरिक वकिलको शुल्कबाट नै त्रसित हुन्छन् । तर, अदालतले भने आर्थिक स्थित कमजोर हुनेहरुको लागि वैतनिक कानुन व्यवस. . .
टोकियो (जापान) । जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ । विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उ. . .