गर्मी बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बिदा

<span class='c1'>गर्मी बढेपछि इटहरी र धरानमा</span> <span class='c2'>दुई दिन विद्यालय बिदा</span>

विराटनगर । गर्मी बढेपछि इटहरी र धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएका छन्।

इटहरी र धरानका सम्पूर्ण विद्यालयहरु जेठ १७ र १८ गते विदा हुने जारी सूचनामा उल्लेख गरिएको छ।

केही दिनयता अत्याधिक गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको जारी सूचनामा भनिएको छ। दिनहुँ यस्तो अत्यधिक गर्मी कायम रहँदा विद्यार्थीहरूको पठनपाठन नै प्रभावित हुने गरेको छ। गर्मीको समय सकिएपछि आइतबारदेखि नियमित रूपमा विद्यालय खुल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्