ओबी

भूकम्प पुननिर्माणलाई २१ अर्ब बजेट

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियो�. . .


सामाजिक सञ्जालमा सरकारको सरोकार

काठमाडौं । सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने घोषणा गरेको छ । अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसंचार क्षेत्रलाई निक्ष्पक्ष बनाउने घोषणा गरेका हुन् । संचार क्षेत्रलाई निस्पक्ष, समावेशी, व्यवसायी. . .


नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ । मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए। २०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प�. . .


उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमि आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमुलक क्षेत्र न्युन क्षमातामा सञ्चालन हुनु र वस्तुको आयातमा कमि आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बज. . .


नयाँ बजेट : सरकारले घोषणा गर्यो आर्थिक सुधार वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेर घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अहिले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गरिरहँदा यो जानकारी दिएका हुन् । उनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । अर्थमन्त्रीले सार्. . .


विराटनगर–३ मा गणतन्त्र दिवसमा बृक्षारोपण

विराटनगर । गणतन्त्र दिवसको अवसरमा विराटनगर–३ हाम्रो चौक उत्तरतर्फको नहरमा नेपाल हातेमालो मञ्चले बृक्षारोपण गरेको छ । नहरको उकास क्षेत्रमा १५० वटा विभिन्न प्रजातीका बिरुवा रोपिएको हो । हातेमालो मञ्चका सचिव सोनु सरदारका अनुसार वडा अध्यक्ष बासबहादुर बस्नेत र महानगर नगर प्रहरी निरीक्षक राजन पौडेलको. . .


संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

काठमाडौं । अगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण सुरु भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सभामुख देवराज घिमिरेको अनुमतिमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्न लागेका हुन् । यसअघि मंगलबार दिउँसो प्र�. . .


विदेशमा गाँजा तानेपनि स्वदेश फर्केपछि जेल

काठमाडौं । दक्षिण कोरियाली सरकारले यात्रामा रहँदा र विदेशमा बस्दा पनि गाँजा सेवन नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ। कहिँकतै यात्रा गरिरहेका र अन्य देशहरूमा बसोबास गर्ने नागरिकहरूलाई गाँजाको धुम्रपान नगर्न चेतावनी दिँदै, यसलाई बेवास्ता गर्नेहरूले घर फर्केपछि कडा कानूनी कारबाहीको सामना गर्नुपर. . .


विराटनगरमा भजन किर्तन प्रतियोगिता, एउटै कार्यक्रममा ४२ मण्डली सहभागि

इन्दु साह विराटनगर । जेठ १५ गते गणतन्त्र दिवसको दिन विराटनगर–४ मा भजन किर्तन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको छ । प्रतियोगिताको एउटै कार्यक्रममा ४२ भजन मण्डली समूहले सहभागिता जनाएका छन् । विराटनगर ४ कन्चनबारीस्थित शुभम् पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तीन सय जना भन्दा बढी भक्तजनहर�. . .


सहकारी प्रकरणः विराटनगरको तुलसीसहित यी हुन् छानबिनको सूचीमा चढेका सहकारी

काठमाडौं । सहकारीको रकमअपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमतिभएको छ । मंगलबार कानुन, न्यायतथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेश टुंगो लगाउँदै प्रधानमन्त्रीलाई बुझाएको छ । उक्त टीओआरमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीम. . .


विराटनगरका पत्रकार लुईटेल मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहाकार नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रेस सल्लाहकारमा विराटनगरका पत्रकार बिक्रम लुईटेललाई नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले पत्रकार लुईटेललाई सोमबार आफ्नो प्रेस सल्लाहाकारमा नियुक्त गरेका हुन् । पत्रकार लुईटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका संस्थापक अ. . .


विराटनगरको बेरुजु मोरङका १७ पालिकामध्ये सबैभन्दा कम

विराटनगर । आर्थिक सुशासनमा विराटनगर महानगरपालिका सुधारउन्मुख देखिएको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा मोरङमा १७ पालिकामध्ये कम बेरुजु प्रतिशत भएको पालिकामा विराटनगर महानगरपालिका परेको हो । विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखापरीक्षण भए�. . .