विराटनगर । फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरम प्रसाद लोहनी)को ८६ वर्षको उमेरमा निधन भएको छ । अल्माइजर पीडित उनको आज दिउँसो १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा �. . .
आयुर्वेदिक उपचार पद्धति पूरानो उपचार विधी हो । आयु र वेद दुई शब्द मिलेर नै आयुर्वेद बनेको छ । जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गर्ने विषय नै आयुर्वेद हो । यसको मुख्य उदेश्य नै स्वस्थ्य मानिसलाई अझ कसरी राम्रो स्वास्थ्यमा राख्न सकिन्छ र बिरामीलाई कसरी निरोगी बनाउन सकिन्छ भनेर अध्ययन अध्याप�. . .
काठमाडौं । सेयर बजार कारोबारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ । सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रह्यो । ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिन पनि बजारले संकेत पनि सकारात्मक. . .
विराटनगर । तेस्रो मुलुकबाट पैठारी भएको पामआयलमा कैफियत आशंका भएपछि विराटनगर भन्सार कार्यालयले दुईवटा ट्याङकरलाई होल्ड गरेर अनुसन्धान सुरु गरेको छ । आयातकर्ताले भन्सार स्वमूल्यांकन गराएको वस्तु पामआयल नै हो वा अन्य वस्तु हो भन्ने यकिन गर्नुपर्ने भएकोले भन्सार परिसरमा ट्याङकर रोकेर नमूना परीक्षणक�. . .
विराटनगर । नेपालमै बिद्युतीय चारपाङ्ग्रे सवारी साधन उत्पादनका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिडेट र कोशी एनके मोटर्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा त्यसको उत्पादनका लागि दुई देशका कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भए�. . .
बझाङ । बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । ११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा म. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आब्हान गरेका छन् । केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले कम्युनिष्टले ठूल. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्त�. . .
काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ । सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाईते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरु पनि जलेर नष्ट भएका छन् । यी स्थानहरुमा भने आगो नियन्त्रणमा आईसकेको छ ।गृह मन्त्रालयको . . .
काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन दोस्रो दिन पनि जारी छ । सम्मेलन सोमबार(आज) सकिदैछ । समापन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशकलगायतले सम्बोधन गर्दैछन् । सम्मेलनमा सोमबार विभिन्न परियोजनाहरुमा सम्झौता गर. . .
काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ। न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ । स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी �. . .
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले द्वन्द्वमा परेका महिलाहरुलाई राज्यको तर्फबाट आवश्यक कानूनी सेवा, सुविधा उपलब्ध गराउन आवश्यक भएको बताएकी छिन् । सोमबार महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा उनले महिला सहभागिताको सन्दर्भमा द्वन्द्वमा परेका महिलाहरुलाई राज. . .