काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाईउनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेकोछ । प्रहरीले उनको घर तलासी गर्ने क्रममालुकाई छिपाई . . .
विराटनगर । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । फाकफोकथुम १ र २ नम्बर वडाको मत गणनामा काँग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् । रास्वपाका मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् । भने तेस्रो �. . .
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न राजनीतिक दलहरु एकजुट हुन प्रतिबद्ध रहेको बताएका छन् । नेपालमा विदेशी लगानीकर्ताका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताएका उनले ढुक्�. . .
विराटनगर । वैशाख २१ गतेदेखि देशभार प्रदर्शनीमा आउने चलचित्र ‘मनसरा’ विराटनगरमा प्रीमियर सो हुने भएको छ । चलचित्र निर्माण टिमले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा वैशाख २० गते प्रीमियर सो हुने जानकारी गराएका हुन् । चलचित्रको कलाकार साथै लेखक, निर्देशक एवम् कवि उपेन्द्र सुब्बा�. . .
झापा । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्�. . .
काठमाडौं । अमेरिकाले नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा आश्चर्यजनक अवसर रहेको भन्दै आईसिटी सेक्टरमा निकै चासो दिएर ठूला अमेरिकन डिजिटल कम्पनीहरुले नेपाललाई हेरेको स्पष्ट परेको छ । सरकारले डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरे न. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार यहाँ उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावन. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । तेस्रो लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभए�. . .
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले ती परियोजना प्रस्तुत गर्ने भएको छ । कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक प्रगतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्य सहित सुरु भएको सम्मेलन प्रधानमन्. . .
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघान सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको र. . .
विराटनगर । इलाम-२ मा उपनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको मतगणना एक घण्टापछि सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो । यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सु. . .
काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले गरेको तेस्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ । काठमाडौंको सोल्टी होटलमा भइरहेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । सम्मेलनमा स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश भएको �. . .