ओबी

बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिक : कस्तो छ प्राधिकरणको तयारी ?

काठमाडौं । भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बिच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन १५अ र्थात असार १ गते) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ । गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा भएको सम्झौता पश्चात नेपालले १२ �. . .


एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा एसईइलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् । उनले भने,‘अधिक�. . .


कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु, श्रीमती र छोरा घाइते

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ७ डाँस पुल स्थित पूर्व पश्चिम राजमार्गमा आज(शनिबार) राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। राति करिब ८ बजेको समयमा प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनम�. . .


२०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

काठमाडौं । सन् २०२५ मा विभिन्न खाद्य बस्तुहरुको मूल्य १० प्रतिशत सम्मले घट्न सक्ने विश्व बैंकले बताएको छ । विश्व बैंकले यसैसाता सार्वजनिक गरेको ग्लोबल ‘इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनले बढ्दो व्यापार अवरोध र नीतिगत अनिश्चितताका बीचमा कमजोर आर्थिक वृद्धिका सम्भावनाहरूका कारणले गर्दा बस्तुको मूल�. . .


खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक. . .


विराटनगरमा डेंगुको जोखिम

इन्दु साह विराटनगर । विराटनगरमा गर्मीको तिव्रता बढेसँगै विद्युत आपूर्तिमा पनि अनियमितता देखिन थालेको छ । रातको समयमा, विशेष गरी राति ८ बजेदेखि २ बजेसम्म बत्ती जाने समस्या बढेपछि सर्वसाधारण घरबाहिर निस्किन बाध्य छन् । तर, लामखुट्टेको बढ्दो प्रकोपले उनीहरू थप जोखिममा परेका छन् । गर्मीको राहत खोज्दै . . .


कोशी प्रदेशले न्यूनतम सीमा भित्र रहेर बजेट विनियोजन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले बजेट निर्माण प्रक्रिया अघि बढाउने क्रममा आयोजनाहरूको छनोट र वर्गीकरणमा स्पष्टता ल्याउने निर्णय गरेको छ । आज(शनिबार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोजनाहरूका लागि ‘आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०’ लाइ आधार मानेर विषयगत मन्त्रालयहरूलाई न्यूनत. . .


सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् । झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उदघाटन सत्�. . .


पाँचथरको हेवा खोलामा बेलिब्रिज भाँचिदा छ कामदार घाइते, चार जनाको अवस्था गम्भीर

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज(शनिबार) साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोड. . .


एपिएफ क्लबलाई ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपिएफ च्याम्पियन बन्य�. . .


देशविदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ घनश्याम कँडेल

काठमाडौँ । जापानमा लामो समय ‘सेफ’ रहनुभएका अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील हुनुहुन्छ । उहाँ नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लाग्नुभएको हो । बागलुङको काठेखोला–६ का कँडेल कुनै समय जापानमा नेपाली परिकारको प्रर्वद्धनमा ल�. . .


सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

विराटनगर । सुन्दरहरैँचामा करेन्ट लागेर आज(शनिबार) बिहान श्रीमान–श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प. . .