भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हु. . .
विराटनगर । सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । विराटनगर-५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागे. . .
विराटनगर । विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्�. . .
इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम-२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छ�. . .
विराटनगर । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठूला हस्ती राजा वीरेन्द्र�. . .
-दीपा तिम्सिना कताबाट सुल्झाऊ खै बसे समस्या घोर बनेर निर्णय लिन सकिँन आफू आफै कठोर बनेर हिजो ज्यान दिन त तयार भएको थिएँ म नै तिम्रो जित हुन्छ भने बस्नेछु सधैं कमजोर बनेर उडेको पन्छी हेरेर कल्पना गरिरहेँ जिन्दगीको स्वतन्त्रता हरायो कल्पनाको घर नै खोर बनेर पहिले त मुटुको टुक्रा हिरा थिए त्यो मनको नि�. . .
-ऋषि तिवारी हिजो राति संगसंगै हाँसो ठट्टागर्दै सुतेकी श्रीमती, म बिहानीपखको प्रभातफेरिको लागि उठ्ने तरखर गर्दैथिए । उनि कता कता मुख छोपेर सुकसुक रुदै थिइन। मैंले सोधें, "के भो नमिता किन एसरी रोएकी? " उनि भन्थिन्, "आज मातातीर्थ औंसी, आमाको सम्झनाले सतायो, आमा वितेको पनि आज दस महिना भएछ ।" उनी आफ्नो आमाको द�. . .
-सुमन धमला बालापनका साथि हामी सँग सँगै पढियो। सहि ,गल्ती छुटाउदै अत्याचारका विरुद्ध नी सँगै हामी लडियो। गोली खाई अब भने मर्नु छैन देशमा त्यसैले साथी अब खाडीमा भेटौंला! बाउ आमाले दुख गरी हामीलाई पढाए। खाई नखाई साँचेको धन सबै हामीलाई नै सकाए। भनसुन घुस बिना जागिर पाइँदैन देशमा, त्यसैले साथी अब हाम. . .
-शारदा भट्टराई डाँडा पर्वतले अनन्त युगको साक्षी बसे झैँ गरी खोल्साका जलले थकान नलिई खोल्दैछ साँचो सही झाडी जङ्गल चञ्चले मन लिँदै गर्दैछ यो कामना मैले यो नववर्षमा हजुरमा बाँड्दैछु सद्भावना पानी झर्छ सधैँ मुहान पथमा रोकिन्न कस्तै गरे हावा पूर्ण प्रवाह दिन्छ भवमा रोकिन्न जस्तै परे गानाले अनि कोयल�. . .
काठमाडौं । पहिलो पटक दुधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ । अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओल. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो । आज युरो एकक�. . .