ओबी

प्रदेशसभा सदस्य आचार्यको पहलमा बुढीगंगाको विद्यालयलाई दुईवटा बस सहयोग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालले भारत सरकारको अनुदान सहयोगमा दुई वटा बस पाएका छन् । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको म�. . .


मलामी आएका व्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृ*त्यु

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्. . .


नेपाली सेनाको नयाँ प्रवक्तामा केसी

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिईएको छ । केसीले प्रवक्ताको अतिरिक्त सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निवर्तमान प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित. . .


युवाहरूको विदेश पलायनले ज्येष्ठ नागरिकका समस्या बढ्दैछ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या गम्भीर बन्दै गएको बताउनुभएको छ। नयाँ वर्ष २०८१ सालका अवसरमा विराटनगर-१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वैदेशिक रोजगारी र युवाहरूको वि�. . .


कांग्रेस कमजोर छैन भन्ने सन्देश इलामले दिन्छ : नेता कोइराला

इलाम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम-२ को उपनिर्वाचनले दिने बताएका छन् । यसका लागि कांग्रेसले चुनावजित्नैपर्नेमा उनको जोड छ । ‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन. . .


सुरूङमार्ग ‘ब्रेक-थ्रु’पछि प्रधानमन्त्री भने : नेपाल अब सुरूङ युगमा गयो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक-थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प�. . .


तीन लाख बढीको अवैध मोबाइलको पार्टस बरामद

बिराटनगर : भन्सार छली नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरीले बरामद गरेको छ। मोरङ्को बिराटनगर महानगरपालिका-१५ स्थितबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरी कार्यालय बिराट्नगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बरामद गरेक. . .


नयाँ वर्षको आमगनसँगै पूर्वी तराई पर्वमय

विराटनगर । नयाँ वर्षको आगमनसँगै पूर्वी तराईका आदिवासी समुदायमा मुख्य पर्वको सुरुवात हुन्छ । नयाँ वर्षको स्वागतसँगै तराईका आदिवासीहरु राजवंशी, ताजपुरिया, गनगाई, हलुवाईलगायतका समुदायले सिरुवा पर्व मनाउने गरेका छन् । यस्तै धिमाल समुदायको वैशाख २ गतेदेखि जात्री सुरु हुन्छ जुन जारी छ । कसरी मनाईन्छ . . .


महत्वकांक्षी भित्र रुमलिएको ‘डिग्री माइला’को शैक्षिक प्रमाणपत्र

सुजता लिम्बू विराटनगर । ‘बाउले नपढेर दु:ख पाए, मैले पढेर दु:ख पाए ।’ चलचित्र डिग्री माईला हेरिसकेपछि कवि एवम् निर्देशक उपेद्र सुब्बाले लेखेको कविता झट्ट सम्झनामा आयो । चलचित्रका पात्र डिल्लिाराम भुजे अर्थात ‘डिग्री माईला’ (दयाहाङ) को जीवन र यो कविताका हरफ मिल्दोजुल्दो छ । बाले गाउँमा चोया काडेर कमाएक. . .


इलाम–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

इलाम । इलाम–२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । कांग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम. . .


विश्वदीप पाण्डेले छाडे नेसपा, माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरे । पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम. . .


६ हप्ता युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त

काठमाडौं । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइर�. . .