ओबी

प्राज्ञिक विद्यार्थी परिषद्को कोशी प्रदेश समिति चयन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । आज झापाको दमकमा भएको परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो । अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्�. . .


आवर विराटनगरका समाचार संयोजक देवानसहित चार संचारकर्मी सम्मानित

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानसहित विराटनगरका ४ जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५ औं वार्षिक साधारणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार ४ जना पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा हिमशिखर ट�. . .


विराटनगर महानगरको रोजगार मेला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । अन्तरव�. . .


एनआरटी बन्यो बुढासुब्बा गोल्डकपको दोस्रो पटक च्याम्पियन

विराटनगर । सुनसरीको धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो । धरान रंगशालामा आज भएको प्रतियोगिताको फाइनल खेल�. . .


मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी : ३२ घर जले

विराटनगर । मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन् । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् । सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरील�. . .


कृतिम बौद्धिकता

-देवराज तामाङ सम्झनाका डाटाको भिडबाट छुटेर संवेदनाको जगतमा डुबेर आम मानवता अँगाल्न खोजिरहेको छ बुद्ध वा गान्धी बन्नु भनेको होइन लय साधारण मान्छे हो, विश्व यही हो भय मेसिनको तर्कबाट टाढिएर मानवीय चेतनामा गढिएर सजीवताको सागर खोज्दै छ। सफ्टवेयरले बुझ्न सक्दैन कथाहरू डिकोड गर्न सक्दैन व्यथाहर�. . .


खुला दौडमा प्रशान्त र जुही प्रथम

विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् । पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दुवै �. . .


बोधि श्रवणले मंगलबारदेखि विश्व शान्ति पदयात्रा गर्दै

काठमाडौं । बोधि श्रवण धर्म संघले आगामी मंगलबारदेखि विश्व शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य मंगल महर्जनले पत्थरकोटमा यही चैत ६ देखि १२ गतेसम्म हुने विश्व शान्ति पदयात्रा तथा बोधि मार्ग दर्शन/भगवान कार्यक्रमको तयारी अन्ति. . .


कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

विराटनगर । कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । �. . .


‘विदेशमा रहेका नेपालीप्रति राज्य संवेदनशील’

काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्व होस् वा रुस–युक्रेन, नेपाली दुवै द्वन्द्वबाट प्रभावित भएका छन् । मुलुकमा रोजगारी सहज नहुँदा विदेश जाने चलन नयाँ थिएन तर सरोकार नै नभएको युद्धमा नेपाली पर्नुलाई गम्भीररुपमा हेरिएको छ । यस सन्दर्भमा नेपालको सरोकारवाला निकाय हो परराष्ट्र मन्त्रालय । भर्खरै उ. . .


भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि हुने

काठमाडौं । भारतमा आउँदो अप्रिल १९ तारिखदेखि लोकसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले लोकसभाको निर्वाचन मिति घोषणा गरेका हुन् । आयुक्त राजीव कुमारका अनुसार निर्वाचन सात चरणमा हुनेछ । ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । पहिलो चरणको मतदान अप्�. . .


विराटनगर यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुललाई

विराटनगर । मेरिल्याण्ड क्रिकेट एकेडेमीले आयोजना गरेको यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुलले जितेको छ। मेरिल्याण्ड क्रिकेट एकेडेमीको ट्रेनिङ ग्राउन्डमा शनिबार भएको फाइनल खेलमा मदर्स प्राइड स्कुललाई २४ रनले पराजित गर्दै लर्ड बुद्ध निकेतनले उपाधि जितेको हो। निर्धारित ८ ओभरको. . .