ओबी

रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको विहीबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ । कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गर�. . .


पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा छारो हाल्ने काम भयो : संयुक्त विद्यार्थी संगठन

विराटनगर । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा छारो हाल्ने काम भएको आरोप लगाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले हिरासदमा रहेकी रेग्मीले एकाएक बिरामी भएको नाटक गर्नु 'कानूनको आँखामा छार�. . .


अब स्मार्ट सहकारीको युग सुरु भयो : पूर्व अर्थमन्त्री डा.खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकास�. . .


उपनिर्वाचन सम्पन्न गर्न ८ करोड लाग्ने

काठमाडौं । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको �. . .


अस्मितालाई ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि

काठमाडौं । फेसन डिजाइनरहरुको प्रतिष्पर्धा ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । राज्य मिडिया नेटवर्कले सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार राती सम्पन्न गरेको चौथो संस्करणको प्रतियोगितामा १४ डिजाइनरहरुको सहभागिता थियो । प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर . . .


सुन तस्करीको बलियो सञ्जालको विवरण गृहमन्त्रीको हातमा

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) को कारण पत्ता लाएर समाधानको उपाय सुझाउन भनेर गठन गरिएको आयोगलेपाँच महिना अध्ययन सकेर आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सरकारले गत असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो। पूर्वसह�. . .


काठमाडौं महानगरको ज्यादतीविरुद्ध पत्रकारहरुको अनशन जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले विहीबार तेस्रो दिन पनि रिले अनशन जारी राखेका छन् । गत फागुन १६ गते राति काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपको क्रममा कुटिएका पत्रकार पदमप्रसाद पोखरेलको न्याय माग गर्दैगत मंगलबारदेखि राष्ट्रिय सभागृहअ�. . .


अहिले भखैरै, धरानबाट चकरघट्टी जाँदै गरेको बस दुर्घटना, पाँचजना घाईते

विराटनगर । धरानबाट चकरघट्टी जाँदै गरेको बस अहिले भर्खरै दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर रुखमा ठोकिदाँ पाँचजना घाईते भएका हुन् । घाईतेमध्ये एकजनाको खुट्टा भाँचिएको गाडी धनि किशोर ताम्राकारलाई उदृत गर्दै राजेन्द्र कार्कीले जानकारी दिएका छन् । सर्दु र बाङ्गेकोको बीचमा पर्ने तीनढ्वाङगे्र भन�. . .


उदयपुर दुर्घटना : चालकसहित सातजनाको मृत्यु, घाईतेको उद्धार

विराटनगर । उदयपुरको बेलका ७ मा भएको बोलेरो जिप दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सवारी चालक मानबहादुर बस्नेत बाहेक मृतकको सनाखत हुन सकेको छैन । ६–७ महिनाको बालकसहित ३ जना महिला र २ जना पुरुषको मृत्यु घटनास्थलमै भएको हो । प्रहरीले घाईते ८ जनाको उ. . .


यो देशमा सरकार होइन कुर्सी मात्र छ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन् भन्दै प्रश्न उठाएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होईन् कुर्सी मात्र भएको बताए । उनले भने, . . .


देशको समग्र कृषि प्रणाली नै संक्रमित : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छिन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रद�. . .


‘चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ’

काठमाडौं । उपत्यका विकास प्राधिकरणले बजेट अभावमा बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन नसकेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बिहीबार प्रतिनिधि सभा बैठकमा चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीय वर्षौंदेखि धुलो र हिलोकोमारमा प�. . .