काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन् । विभिन्न अध्ययनबाट नेपालको सहरी क्षेत्रमा ठूलो संख्या�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको बिहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेलअगावै सम�. . .
विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्तरक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको छ। दुई दिनसम्म संचालन भएको उक्त कार्यक्रमम. . .
विराटनगर । अचानक रुखको हाँगा भाँच्चिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको आज दिउँसो मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासमा भएको घटनामा ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा बजारबाट हिलेतिर प्रदेश १०२०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका ह�. . .
काठमाडौं । विशेष अदालतले ‘स्मार्ट कोर्ट’ स्थापना गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने तयारी गरेको छ । राजधानीस्थित अदालतले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘स्मार्ट कोर्ट’ अवधारणामा अघि बढ्ने जनाएको हो । यो अवधारणाअनुसार दर्ता भएका मुद्दाहरुको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ । वि�. . .
विराटनगर । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । उपाधिका लागि शनिबार एनआरटी र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । धरान रंगशालामा आज भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५. . .
विराटनगर । विराटनगरको दिल्ली पब्लिक स्कुलमा सम्पन्न अन्तर विद्यालय स्तरीय प्रथम दिल्ली पब्लिक स्कुल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मोर्डन एरा स्कुले जितेको छ । फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल लाई ३–० गोल अन्तरले हराउदै मोर्डन एरा उपाधि जित्न सफल भएको हो । मोर्डन एराको जितका लागि अमन माझी�. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदानको फ्लड लाइट राख्ने विषयमा चासो देखाएका छन् । मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा आएका श्रेष्ठलाई बिहीबार बधाई तथा शुभकामना दिन गएको नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वको टोलीसँग उनले यस विषयमा चा�. . .
विराटनगर । तस्बिरमा देखिएका विद्यार्थीहरु हुन् श्री श्री रवि शंकर विद्या मन्दिर स्कुलमा अध्ययनरत विद्यार्थी । झट्ट हेर्दा होटल मेनेजमेन्ट पढ्ने विद्यार्थी पो हुन् की भन्ने भान हुन्थ्यो । टाउमा सेप क्याप्प, घाटीमा स्कार्फ र शरीरमा एप्रोन लगाएर मिठा मिठा परिकारहरु बनाउनमा व्यस्त देखिन्थे । कोही खान. . .
विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रह�. . .
विराटनगर । भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ । देशका प्रमुख दश नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र. . .
काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले आन्तरिक तयारी तीव्र पारेको छ । एमाले नेता सुवास नेम्वाङको निधनले इलाम–२ र कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि बझाङ–१ (१)मा रिक्त भएका क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रिक्त क्षेत्रमा उपनिर्. . .