ओबी

राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको . . .


नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । उनीहरुले बुधबार नै राष्ट्रपति पौडेलसमक�. . .


विराटनगर महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै �. . .


समाचार टिप्पणीः सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाएका छन् । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछि लगत्तैनेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गरेका दाहालले छोटो अवधिमा तीन पटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाएका छन् । . . .


होस्टल सञ्चालकलाई कारबाहीको माग राख्दै विद्यार्थी संगठनले बुझाए सिडियोलाई ज्ञापनपत्र

विराटनगर । मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई कारबाहीको माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएका छन् । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक रेग्मीलाई पक्राउ गरी कारबाहीको माग (विराट नर्सिङ क्याम्पस) , क्याम्पस प्रशासन र अखिल नेपाल राष्ट्रिय स्वत�. . .


विराटनगर महानगरद्वारा नहरको ६ किलोमिटर कालोपत्रे गर्न बोलपत्र आह्वान

विराटनगर । विराटनगर महानगरपालिकाले सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको ६ किलोमिटर दुरी कालोपत्रे सडकमा स्तरोन्नती गर्ने भएको छ । महानगरपालिकाले फागुन ४ गते बोलपत्र खुलाउँदै ईच्छुक निर्माण व्यवसायीसँग प्रस्ताव माग गरेको हो । आगामी चैत ४ गतेसम्म यसको म्याद राखिएको छ । महानगरपालिकाले सिंचाई आयोज�. . .


मुनलाइट गल्स होस्टलकी सञ्चालक विरुद्ध उजुरी, म्याद थपेर अनुसन्धान गर्दै प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । दुव्र्यवहारका भिडियो सा�. . .


परम्परा र संस्कारलाई जीवन्त राख्ने चलचित्र ‘सुगुप’

सुजता लिम्बू विराटनगर । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय कुनै एक समुदायको सांस्कृतिक पक्षलाई समेट्नु सकारात्मक मान्नुपर्छ । आफ्नो समुदायबाट टाढा रहेर हुर्किएका पुस्ताहरुका लागि लिम्बू संस्कृति र परम्पारका विषय समेटेर निर्माण भएको नेपाली चलचित्र नुमाफुङ, जारीले केही न केही पाठ सिकाएकै छ । . . .


मोरङ सहकारीमा दुईवर्षदेखि निःशुल्क डायलासिस सेवा

विराटनगर । लायन्स क्लव इन्टरनेशनलको मानवीय सहायता परियोजना अन्तर्गत मोरङ सहकारी अस्पतालमा दुईवर्षदेखि निरन्तर निःशुल्क डायलासिस सेवा सञ्चालनमा रहेको छ । मोरङ सहकारीका सञ्चालक एवं लायन्स क्वल ३२५ सीका प्रथम उपाध्यक्ष विकास अधिकारीको पहलमा स्थापना भएको डायलासिस केन्द्रले दैनिक २१ जनासम्म बिरामील. . .


सेयर बजार घट्यो, १ सय ३३ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक संसद्मा विश्वासको मत लिइरहँदा बुधबार सेयर बजार कारोबारमा गिरावट आएको छ । १३ मध्ये आठ उपसमूहका कम्पनीहरुको सेयरमूल्य सूचक घटेका छन् । बैंकिङ, होटल र पर्यटन, जलविद्युत, लगानी, उत्पादन र प्रशोधन, निर्जीवन बीमा, व्यापार उपसमूह घट्दा समग्र कारोबार घट�. . .


त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि पीएनजीलाई

काठमाडौं । हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ । बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो । पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात�. . .


प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाएका छन् । बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे भने एक जना सांसद तटस्थ बसे । प्रधानमन्त्री दा�. . .