ओबी

एसियाली छनोटमा खेल्न तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ सम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीम�. . .


शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा

काठमाडौं । शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठ�. . .


नोबेल मेडिकल कलेजका विद्यार्थी डेरामा मृत फेला

विराटनगर । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कोठा भित्र झुन्डिएको अवस्थामा फेला परेका छन् । भारत बिहार पुर्णिया घर भई विराटनगर ४ स्थित नोबेल हस्पिटल बाहिर डेरामा बस्दै आएका थिए । अन्दाजी २५ —२६ उमेरका आँसु सिह कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । नोवेल टिचिङ हस्पिटलमा ए. . .


विराटनगरको गुद्रीमा धार्मिक एकताको सन्देश : शिवरात्रिको अवसर पारेर ७२ घण्टे अष्टजाम

विराटनगर । विराटनगर–११ फलफूल तथा तरकारी सब्जिमण्डि गुद्री बजारमा शिवरात्रिको दिनदेखि लगातार ७२ घण्टे अष्टजाम लगाइएको छ । हिन्दु–मुस्लिम समुदायका व्यापारीहरुले धार्मिक एकताको सन्देश दिन शुक्रबार साँझदेखि सुरु भएको अष्टजाम सोमबार साँझ सम्पन्न हुनेछ । गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्द. . .


सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

काठमाडौं । सेयर बजार परिसूचकमा सुधार आएको छ । आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ । साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ । १९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । जलविद्युतबाहेक १२ उपसमूह�. . .


महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तरुको बिदाई (फोटो फिचर)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ । आइतबार पशुपतिक्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो । कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।. . .


इलामको रमणीय पाखामा ‘नेपथ्य’

काठमाडौं । सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ । चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उ�. . .


नेपाल–बंगलादेश व्यापार बढाउन राजदूतसँग छलफल

विराटनगर । नेपाल र बंगलादेशबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध एवं उद्योग व्यवसाय प्रवर्द्धनबारे छलफल गरिएको छ । आज विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा दुई देशबीच व्यापार विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य र साझेदारीको सम्भावनाबारे छलफल गरिएको हो । ने. . .


रंगेलीको इतिहास नभेटिएको चलचित्र ‘रंगेली’

सुजता लिम्बू विराटनगर । मोरङको रंगेलीको आफ्नै छुट्टै इतिहास छ । मोरङको पुरानो सदरमुकाम रहेको रंगेलीमा धार्मिक आस्थासँग जोडिएको शक्तिपीठको चिनारी उत्तिकै रहेको छ । यहाँ काली मन्दिर र संसारीमाइस्थान मन्दिर भक्तजनको माझ आस्था र शक्ति फिँजाएर अवस्थित रहेको छ । तर, फागुन २५ गते प्रदर्शनीमा आएको नेपाली �. . .


उदयपुरमा दुई दिने होमस्टे सम्मेलन हुने

विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाको आयोजनामा प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन आँटेको हो । फागुन २९ गते र ३० गते उदयपुरको त्रियुगा नगरपालिका-८ राजाबासस्थित दनुवार सामुदा�. . .


राष्ट्रिय सभा अध्यक्षको चुनाव मंगलबार, सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालको निर्देशन

काठमाडौं । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी छन् । उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन् । यही फागुन २० गतेबाट रिक्त अध्यक�. . .


आगामी बजेटमा कृषिसँगै पर्यटन र उर्जालाई महत्व दिनुपर्छ : सांसद आलेमगर

काठमाडौं । राष्ट्रिय सभा सदस्य सरेश कुमार आलेमगरले नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेटको सिद्धान्त र प्राथमिकता�. . .