आर्थिक

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्या. . .


विराटनगर–१८ मा आउँदैफर्कदै गर्छ रेल, डिसेम्बरको तयारी

विराटनगर । भारतको सीमावर्ती रेल–स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीको कस्टम यार्डसम्म आगामी डिसेम्बर १५ देखि रेल सञ्चालनमा ल्याईने भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म डिसेम्बर १५ सम्ममा कार्गोरेल ल्याउन अन्तिम प्रक्रिया अगाडी बढाइएको हो । भारतको रेल विभागले �. . .


विराटनगरमा पानी उद्योग स्थापना गर्न ठेक्का दिएर इटहरीका खनाल सम्पर्कविहीन

विराटनगर । विराटनगर–३ मा पानी उद्योग खोल्ने भन्दै संरचना निर्मााणको ठेक्का दिएर सञ्चालक फरार भएपछि एकजना ग्रिल व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । सुनसरी इटहरी–१० का राजेश खनालले राजबंशीचौक पूर्व राधा किसन फुड वेभरेज प्रालिको नाममा ट्रष्टको बिल्डिङ बनाउन ठेक्का दिएका थिए । ६० फिट चौडाई र ९५ फ�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको �. . .


कृषि मन्त्रालयको त्रैमासिक समीक्षा : बजेट खर्च साढे २३ प्रतिशत, कृषि उपजको आयात घट्यो

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना अवधिमा गरेका कामको समीक्षा गरेको छ । कृषि मन्त्रालयले यही बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकमा प्रथम त्रैमासिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो । चालु आवका लागि कृषि तथा पशुपन�. . .


शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हु�. . .


मीरगञ्जको पुल सञ्चालनमा चाँडै आउने विराटनगरका उद्योगीलाई भारतको आश्वासन

विराटनगर । विराटनगर–१८ आईसीपीस्थित भन्सारमा भारतबाट मालवस्तु बोकेर आउने सवारी ११ महिनादेखि रि–रुट भन्टाबारी नाका हुँदै आएका छन् । भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमि मीरगञ्जको परमाणा खोलाको पुल गतवर्ष पुस २२ गते क्षतिग्रस्त भएयता मालवस्तु आयात–निर्यात असहज बन्दै आएको हो । भन्सार न. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४९ अङ्कले उकालो लागे�. . .


चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ �. . .


पहिलो तीन महिनामा निक्षेप र कर्जा बृद्धिदर सुस्त

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव चार र कर्जा एक दशमलव तीन प्रतिशतले मात्रै बढेको देखिएको हो । गत �. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको . . .


विदेशी मुद्राको सञ्चिति बढ्यो

काठमाडौं । लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमश : बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र ब�. . .