आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । यो. . .


नेउवा महासंघ कोशीमा २२ वटा विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २२ वटा विषयगत समिति गठन गरेको छ । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा सञ्चालक सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार समितिको सभापतिमा मनोनयन गरेका हुन् । अध्यक्ष राउतले कृषि उद्यम केन्द्र प्रदे. . .


नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता शेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ. . .


पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९-८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८÷७९ मा �. . .


लाग्ने दिन नै उठ्यो हाटखोलाको बुध हटिया

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर हाटखोलाको बुध हटिया आईपुगेका थिए कुलदेव पासवान । सिंघिया खोला वारी विराटनगर–८ र सिंघिया पारी कटहरी–१ पर्छ । पुलपारी २२ वर्षदेखि लाग्दै आएको बुध हटिया भर्न आएका पासवान खसी बेचेर धानमा हाल्ने मल किन्न चाहन्थे । तर, कटह�. . .


नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लाग. . .


विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले क�. . .


एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ बजेसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटवि�. . .


मेची भन्सारबाट १४ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उहाँका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्. . .


नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि

काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ पर�. . .


पाँचतारे होटल, विदेशी मदिरा र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

काठमाडौँ । आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन, २०८० को दफा २१ मा पाँचत. . .


जोगबनी गएर किनेको सामानको विराटनगर भन्सारमा बिल समेत कटेन

विराटनगर । सुनसरी दुहबी नगरपालिका निवासी बिन्दु गच्छदार सोमबार पाँच लिटर तोरी तेल बोकेर जोगबनीबाट रानी भन्सार क्षेत्रमा आईपुगिन् । सशस्त्र प्रहरीले सडकबाट भन्सार काट्न काउन्टर पठाए । उनी भन्सारको काउन्टर पुगिन् तर पाँच लिटर तोरी तेलको भन्सार कटेन ! नियमनुसार १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट बु�. . .