काठमाडौं । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको नवीनतम प्रयासको प्रशंसा गरेका छन् । स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुने भन्दै निज�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा विहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग संगठन मोरङमा बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बस. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर न�. . .
विराटनगर । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुईवटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसिपी परिसरमा गोदाम र पार्किङ तथा आईसिपीसँग कोशी राजमार्गलाई जोड्ने लिंक रोड निर्माणको प्रक्रिया बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशि�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको स�. . .
विराटनगर । मेगाटेक सोलुसन प्रा.लि. विराटनगरको कार्यालय, पसल तथा गोदाममा ग्लोबल आइएमई बैंकले पनि ताला लगाएको छ । मेगाटेक सोलुसन रहेकै कार्यालयमा अर्को फममार्फत लिइएको ऋण चुक्ता नगरेपछि ग्लोबल बैंकले शुक्रबार ताला थपेको हो । यसका सञ्चालक आशिष धनावत हुन् । उनी कुनैबेला इष्टर्न सिटी अपार्टमेन्टमा कर्मच�. . .
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ �. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले विद्युतमा ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसनको समस्या भोग्नु परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिद्युत लोडसेडिङको अन्त्य भएपनि औद्योगिक क्षेत्रमा हुने आपूर्ति समस्याले उत्पादन लागत बढाएको उनीहरुले गुनासो गरेका हुन् । नेपालको औद्योगिक क्षेत्र�. . .
विराटनगर । विराटनगर मेनरोडस्थित मेगाटेक सोलुसनमा नविल बैंकले बुधबार तालाबन्दी गरेको छ । देशभर मेगाटेक सोलुसन चर्चित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता कम्पनी हो । विराटनगरका लागि बैंकले प्रवाह गरेको व्यवसाय कर्जा समयमै भुक्तानी नगरेपछि यसको बिक्री कक्षमा तालाबन्दी गरिएको हो । बुधबार ब�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा संघीय सरकारको लगानीमा १७ करोड रुपिँया खर्चेर बनेको एकिकृत फलफूल तथा तरकारी बजार प्रयोग, प्रयोजनविहीन बनेको छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात यसको प्रयोग अहिलेसम्म नभएको हो । संघीय सरकार कृषि मन्त्राल�. . .
काठमाडौं । शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ �. . .