नबिल बैंकले टाटा विद्युतीय गाडी किन्न १२.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । टाटाले अहिले नेक्सन र टिगोर सेग्मेन्टमा विद्युतीय गाडी बिक्री गर्दै आएको छ । टाटा टिआयो ल्याउने तयारीमा छ । नबिल बैंकले टाटाको विद्युतीय गाडी किन्नका लागि मूल्यको ८० प्रतिशत ऋण सात वर्ष समयका लागि दिनेछ । टाटा मोटर्सको ब�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसम�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आइतबार बैंक ब्याज विरुद्ध नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ प्रदेश १ को अगुवाईमा महासंघसँगसम्वद्ध जिल्ला÷नगर उद्योग संघको उपस्थितिमा चर्को ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापन�. . .
विराटनगर । दश महिना अगाडी २०७८ पुस २२ गते भारतको मीरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएको थियो । विराटनगर भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमिमा रहेको पुल भासिएपछि ११६ किलोमिटर रि–रुट हुँदै सुनसरीको भण्टाबारी नाकाबाट मालवस्तु आयात–निर्यात गर्नुपर्ने बाध्यता छ । साविक स्थानमै भारतले न. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानहरुले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औधोगिक क्षेत्रका ठुला उद्योग प्रतिष्ठान, व्यवसा. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुन�. . .
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँ. . .
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्री हुँदा रु एक अर्ब ११ करोड ९४ लाख ६१ हजार. . .
विराटनगर । नेपालमा कुल जनसंख्याको ३२ दशमलव ९ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । हालसम्म १७ हजार ५०० रोजगारदाता र ३ लाख ७५ हजार कामदार, कर्मचारी र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । तर, नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुर�. . .
काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रति�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार �. . .