काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अङ्कले ओरालो लागेर तीन स�. . .
विराटनगर । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको हो । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको म�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन�. . .
विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो । यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग �. . .
काठमाडौं । चालू आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो । विभागका अनुसार आयकर पहिलो चौमासिक लक�. . .
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश. . .
काठमाडौं । वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणा�. . .
विराटनगर । विराटनगर–१८ बुधनगरस्थित रेलवेको नेपाल कष्टम यार्ड विस्तार प्रक्रिया अगाडी बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँच मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन. . .
काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्या. . .
विराटनगर । भारतको सीमावर्ती रेल–स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीको कस्टम यार्डसम्म आगामी डिसेम्बर १५ देखि रेल सञ्चालनमा ल्याईने भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म डिसेम्बर १५ सम्ममा कार्गोरेल ल्याउन अन्तिम प्रक्रिया अगाडी बढाइएको हो । भारतको रेल विभागले �. . .
विराटनगर । विराटनगर–३ मा पानी उद्योग खोल्ने भन्दै संरचना निर्मााणको ठेक्का दिएर सञ्चालक फरार भएपछि एकजना ग्रिल व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । सुनसरी इटहरी–१० का राजेश खनालले राजबंशीचौक पूर्व राधा किसन फुड वेभरेज प्रालिको नाममा ट्रष्टको बिल्डिङ बनाउन ठेक्का दिएका थिए । ६० फिट चौडाई र ९५ फ�. . .
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको �. . .