आर्थिक

एकैदिन सुन तोलामा दुई हजारले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको हो । आज तेजावी सुन तोलामा १ लाख �. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा तथा बेलायती पाउ�. . .


विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड ऋण दिने

काठमाडौँ । विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले ज�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोब. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो । त्य. . .


साप्ताहिक हाटमा रुपान्तरण भयो कटहरीको फलफूल तथा तरकारी थोक बजार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड लागतमा निर्माण भएको एकिकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट लाग्न थालेको छ । संघीय सरकार कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधिन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप�. . .


भाडावालसँग विद्युत बिलमा घरधनीको व्यापार

विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर ती. . .


सुनको मूल्य बढ्यो,चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ । बुधबार खरिद दर १३२.३४ रुपैयाँ र बिक्री दर १३२.९४ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबारका लागि यूर. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । विनिमय दरमा भने सोमबारको तुलनामा आज खासै फेरबदल छैन । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २. . .


आर्थिक विकासमा सबैको एकिकृत पहल आवश्यक

विराटनगर । आर्थिक विकासमा निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी भएपनि सार्थक हुननसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्धित प्रतिनिधि तथा निजी क्षेत्रमा आवद्धहरुले �. . .