कोशी

प्रदेश नं. १ : स्मृति ट्रष्ट तथा प्रतिष्ठानका नाममा करोडौं विनियोजन

विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब बढीको बजेट ल्याएको प्रदेश १ सरकारले प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन गरेको छ । प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिनुपर्ने बजेटको ठुलो हिस्सा सरकारले विभिन्न प्रतिष्ठान, स्मृति ट्रष्ट तथा फाउण्डेशनका लागि छुट्याएको हो । आगाम�. . .


विराटनगरको टन्टलापुर घाममा मतदाता नामावलीमा विवरणा भराउनेको घुँईचो

विराटनगर । विराटनगरको टंन्टलापुर घाममा लाईनमा बसेकी छिन् मोरङको सुन्दरहरैंचा गछियाकी टंकमाया गुरुङ । उनलाई स्थानीय राजनीतिक दलका नेताहरुले मतदाता नामावलीमा नाम दर्ताका लागि बस रिजर्भ गरेर ल्याएका हुन् । विराटनगरमा रहेको प्रदेश १ निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन आउनेह�. . .


विराटनगर–२ तीनपैनीमा क्षणभरमै जल्यो रेष्टु–राँ, त्यसपछि पुग्यो बारुणयन्त्र

विराटनगर । विराटनगर–२ तीनपैनीमा रहेको नाङ्लो मःमः रेष्टुराँमा बिहीबार दिउँसो अचानक आगलागी भयो । ग्यास लिकेजका कारण आगलागी हुँदा क्षणभरमै होटल जलेर नष्टभयो । होटलको उत्तरमा बिनोद दुगडको घर र दक्षिणमा अर्को पक्की घर छ । होटलमा लागेको आगोले यी दुवै घरमा समेत क्षति पु¥यायो । तर, पक्की घर भएका कारण बाहिरी �. . .


मोरङका एघार कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधी

विराटनगर । मोरङका ११ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी देशभरका १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । मोरङबाट युगेश्वर शाहा,गणेशराज लुइटेल, शान्तिराम भण्डारी, डिल्लि बहादुर कार्की, भोजराज श्रेष्ठ, भानुभक्त निरौला, भर�. . .


प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ को उपधारा–३ बमोजिम नायब महालेखा परीक्षक पदमप्रसाद आचार्यले आव २०७७/७८ मा कारोबारको �. . .


प्रदेश १ मा आत्महत्याको बढ्दो ग्राफ : चरम निराशा, त्यसपछि आत्महत्या

विराटनगर । मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । तर, चरम निराशा उत्पन्न भएर विकल्पका ढोकाहरु बन्द भएपछि प्रायः मानिसले आत्महत्याको बाटो रोज्छन् । विभिन्न किसिमका प्राकृतिक तथा दैवी प्रकोपको तुलनामा यसरी ज्यान गुमाउनेहरुको संख्या ठुलो छ । विश्व�. . .


झापाको भद्रपुरबाट मोबाईल चोरीमा संलग्न व्यक्ति ८० राउण्ड गोली सहित पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट मोबाईल चोरीको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । १८ बर्षीय मोहम्मद प्यारेलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद गरेको छ । गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको . . .


विराटनगरमा काठमाण्डौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार

विराटनगर । काठमाण्डौं विश्वविद्यालयले प्रदेश १ मा आफ्नो शैक्षिक कार्यक्रम विस्तारित गरेको छ । विराटनगरमा काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका दुईवटा शैक्षिक कार्यक्रममा यसै शैक्षिकसत्रदेखि पढाई हुने भएको हो । विराटनगर–१४ मलाया रोडमा स्थापित एस्पाएर कलेजले आगामी शैक्षिक सत्रका लागि ब्यालचर इन ट�. . .


प्रदेश १ को नामकरण गर्न दलहरु प्रेसरमा : ‘कोशी–किराँत’ सम्भावना नजिक

विराटनगर । अङ्कगणितीय सत्ता गठबन्धनको पहिचान बोक्दै आएको प्रदेश १ सरकारले कार्यकालभित्र नामकरणको बिषय टुंग्याउन दलहरुसँगको छलफललाई गहन बनाएको छ । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत प्रदेशको नाम जुराउन नसकेको प्रदेश १ सरकारले स्वभाविक प्रेसरमा नामकरणको बिषयलाई प्राथमिकतामा राखेर दलीय छलफ�. . .


प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टालाई सम्मानसहित पुरस्कृत गर्दै

विराटनगर । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । उहाँहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले देहाय�. . .


प्रदेश नं १ का केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना

विराटनगर । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज�. . .


प्रदेश नंं १ को नाम टुङ्गो लगाउन छलफल

विराटनगर । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा बैठक बसेको �. . .