विराटनगर । मुलुक संघीय संरचनामा रुपान्तरण भएको ५ वर्ष व्यतित हुनै लाग्दा सरकारले खासै उपलब्धि हाँसिल गर्न सकेको छैन् । संघीय शासन व्यवस्थाको आधारबिन्दुका रुपमा संस्थागत हुने प्रयासमा रहेको प्रदेश सरकारले पछिल्लो साढे ४ वर्षमा समेत आफ्नो आत्मनिर्भरताको स्तम्भ समेत तयार पार्न नसकेको हो । संघीय सरक�. . .
विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथ. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरी ज्युको प्रमुख आथिथ्यतामा नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान ८ बजेबाट सुभारम्भ भएको वृक्षारोपण कार्यक्रममा बर, पिपल, अमला, अम्बक जस्त�. . .
विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले पथरी शनिश्चरेका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण दिएको छ । शुक्रबार पथरी–२ स्थित नगर अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउन स्वास्थ्य �. . .
सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जन�. . .
काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र. . .
विराटनगर । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका–८। ९, १, २, ३ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधब�. . .
विराटनगर । ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ आज सर्वसम्मतले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (संशोधन समेत)को नियम १०८ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो . . .
विराटनगर । एसईईको नतिजा सार्वजानिक भएसँगै विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप छ । प्रदेश १ को शैक्षिक हव मानिएको विराटनगरमा गुणस्तर शिक्षाका अवसर धेरै छन् । त्यहि अवसरलाई पछ्याउँदै विराटनगरका निजी तथा सामुदायिक विद्यालयमा भर्ना हुन धेरै जिल्लाका वि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन र सवारी मर्मतमा गरेको खर्च आशंकापूर्ण देखिएको छ । महानगरपालिकाले निजी इन्धन व्यवसायीसँगको मिलेमतोमा खपत नै नभएको इन्धनको बील बनाएको आशंका उब्जाएको हो । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनमा एकवर्षमा ८६ लाख ६७ हजार १०५ रुपैँया इन�. . .
विराटनगर । व्यक्तिगत घटना दर्ता प्रभावकारी नहुँदा विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत सामाजिक सुरक्षा भक्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनले विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत रकम भुक्तानी गरेको देखाएको हो । विराटनगर महानग�. . .