सुजता लिम्बू विराटनगर । दोस्रो कार्यकालको यात्रामा रहको कोशी प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको पहिलो कार्यकाल संघीयताको सिकाइमै सकिएको भन्दै अघिल्लो सांसदहरु बिदा भएका थिए । अहिले दोस्रो कार्याकालको एक वर्ष वितिसक्दा पनि प्रदेश सरकारको भौतिक संरच�. . .
विराटनगर । नेपालमा चालु आर्थिक वर्षमा दशलाख पर्यटक भित्रने आंकलन गरिएको थियो । नौलाख पर्यटक आर्थिक वर्षको नौ महिनाकै अवधीमा तेस्रो मुलुकबाट भित्रिसकेका छन् । यो देशका लागि खुशीको सन्देशले भने विराटनगरलाई खासै नछोएको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार खु�. . .
विराटनगर । कोशीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था �. . .
विराटनगर । विराटनगरसँग सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा अढाई अर्ब लगानीमा नयाँ अस्पतालको शिलन्यास गरिएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना राउत परिवारले आर.आर.इन्टरनेशल अस्पतालको बुधबार शिलन्यास गरेको हो । विराटनगर ढाट उत्तरमा रहेको राउत कन्ट्रक्सन परिसरको अढाई बिघा क्षेत्र�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सौन्दर्यकरणका लागि सडकका दुई किनारामा फूल रोपिएको छ । पोल गाडेर वा पोलको सहारामा गमलाको राख्ने ठाउँ बनाएर फूल रोप्ने रहरले शहरको सौन्दर्यता झल्काउने लक्ष्य राखिएको थियो । विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडमा फुटपाथ क्षेत्रलाई समेत असज�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योगी–व्यवसायीले भ�. . .
विराटनगर । प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण भएको छ । कोशी प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०” प्रदेश प्रमुख पर्शुराम खापुङके प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा २०१ को उप�. . .
सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताउनु भएको छ । कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले साे कुरा बताउँनु भएको हा. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश कमिटिको स्टार्टअप एण्ड इनोभेसन कमिटी गठन भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका सभापति युनेशराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच मनोनित सदस्यहरुलाई कमिटीको सदस्ता वितरण गरे�. . .
सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताउनुभएको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश सरकार मातहत. . .
विराटनगर । कोशी प्रदेशका कृषकले उत्पादन गरेको दूधको भुक्तानी नपाउँदा उनीहरुलाई लैनो गाई बिक्री गरेर गोठ रित्तो बनाउनु पर्ने अवस्था आएको गुनासो गरेका छन् । साउनयता दूधको भुक्तानी नपाएपछि उनीहरुले सोमबार प्रदेश सरकारको उद्योग, कृषि सहकारी मन्त्रालयसँग ‘लैनो गाई बेच्नुपर्ने अवस्था आएको भन्दै चुल्हो. . .
तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात/आठ घण्टाको बाटो हि�. . .