कोशी

विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जन�. . .


इटहरीमा तीव्र विकास, आधुनिक फोहोर प्रशोधन केन्द्र उद्घाटन

इटहरी । इटहरीमा फोहोरबाट मोहोर वनाउन थालिएको छ । इटहरी वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर वनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको हो । प्रशोधन केन्द्रको प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । इटहरी उ�. . .


सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परे

सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई  प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा . . .


नेपाल प्रेस युनीयन इटहरीको आयोजनामा शनिवार ‘युथ कांग्रेस कन्क्लेभ’

इटहरी । नेपाल प्रेस युनीयन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउनको लागि चैत १९ गते शनिवार कार्यक्रम आयोजना गर्न लागिएको हो । इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवार दिउँसो १ बज. . .


‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर�. . .


सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर ।सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बुधबार राती करिब ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट ख. . .


झापाको मेचीनगरबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका-४ बस्ने ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौँ महानगरपालिका-५ बस्ने ३१ बर्षीय सन्त महर्जन रहेका छन । बुधबार बेलुका करिब ४ बजे लागुऔषध नियन्. . .


प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेक. . .


तिन दिवसीय उर्जा – द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने

झापा । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा - द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्�. . .


आयुर्वेदिक औषधी उत्पादन गर्न ५० करोड लगानीमा उद्योग

विराटनगर । जटिबुटी प्रशोधन गरेर आयुर्वेदिक औषधी उत्पादन गर्न मोरङको कटहरीमा ५० करोड रुपिँयाको लागतमा नयाँ उद्योग स्थापना भएको छ । सहकारी हुँदै लघुवित्तमा आवद्ध विराटनगरका युवाहरुको समूहले गुराँस हर्बास्युटिकल्स नामको आयुर्वेदिक उद्योग स्थापना गरेका हुन् । कटहरी-५ मा तीन बिघा क्षेत्रफलमा ३० हजा. . .


स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिल�. . .


षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार–२०७८ पत्रकारद्वय बुढाथोकी र साहलाई

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सुचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ पत्रकारद्वय गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरेको छ । बुधबार नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले उनीहरुलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने बुढाथोकी . . .