विराटनगर । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार नीजि क्षेत्रको साझेदारको रुपमा अघि बढिरहेको बताउनुभएकोे छ । शुक्रबार मोरङ व्यापार संघको ६५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सरकार र नीजि क्षेत्रबिच परस�. . .
विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी विचारविहीन बन्दै गएको कारण विधिविहीन सांगठनिक संरचनाको अवस्थामा पुगेको बताउनुभएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको संगठन विभाग प्रम. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीकोे धरान उप–महानगरपालिका १६ का १९ बर्षीय कैलाश मल्लिकलाई पक्राउ गरेको हो । बिहीबार बेलुका साढे ६ बजे भारतबाट नेपालतर्फ फर्किने क्रममा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको �. . .
झापा । झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि ३ जना घाईते समेत भएका छन् । बिहीबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प अगाडी बिर्तामोडदेखि भद्रपुर जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे १ क ७८६ नम्बरको ट्रकले ठक्क. . .
विराटनगर । लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषध मुद्दामा सुनसरीको धरान उप–महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिद्दिकी र चोरी मुद्धामा मोरङको कटहरी गाउँपालिका १ का २३ बर्षीय सुरज कामतलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सुनसरी र मोरङ अदाल�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जन�. . .
चन्द्र पन्दाक ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु गरेका हुन् । पछिल्लो समय सदरमुकाम आसपास क्षेत्रका किसान बट्टाई पालनतर्फ आकर्षित हुँदै गएकाे पाइएको छ । �. . .
विराटनगर । विराटनगर–९ स्थित रोडशेषमा अवस्थित बिग होटलले आफ्नो थप सेवा विस्तार गर्ने भएको छ । होटलले क्यासिनो, इन्डोर स्विमिङ पुल, जिम क्लब, स्पा, साउना, स्टीम बाथ र हेल्थ क्लब सहितका सेवा विस्तार गर्न लागेको हो । काठमाडौंका ऊर्जा व्यावसायी भरतबहादुर खत्रीले यसअघि ८ कट्ठा १० धुर जग्गामा ५० करोडको लगानी�. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकाय तोडफोड प्रकरणमा संलग्नको पहिचान हुन नसकेपनि प्रशासनले विद्यार्थीहरुको माग सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार बसेको त्रिपक्षीय वार्ताको निर्णय बमोजिम क्याम्पस प्रशासनले बिबिएमका विद्यार्थीहरुलाई ५ दिनभित्र कम्प्युटर ल्याबको व्यवस्था गरिदि�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्ध चौकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियमित चेकजाँचको क्रममा प्रहरीले पथरीशनिश्चरे–२ का २० बर्षीय सलबहादुर गुरुङ र २० बर्षीय सागर गोसनीलाई पक्राउ गरेको हो । बुधबार बेलुकी करिब ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोल�. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक कमिकोस क्याफे एण्ड स्टोर सञ्चालनमा आएको छ । विराटनगर–९ मेनरोडस्थित राष्ट्रिय वाणिज्य बैंक छेउमा उक्त क्याफे एण्ड स्टोर सञ्चालनमा आएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले क्याफे एण्ड स्टोरको उद्घाटन गरेका हुन् । क्याफे एण्ड स्�. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठक अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । . . .