विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत जुटाउने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८६ मा उल्लेखित विषयबारे �. . .
विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापा आजै नियुक्त हुने भएका छन् । मन्त्रीमण्डल भने भोली निर्माण हुने भएको छ । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरु क–कसलाई पठाउने भन्ने विषयमा भोलीमात्रै छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहाद�. . .
विराटनगर । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल–५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार सहयोग गरेका छन् । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँ. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका दलका नेताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताहरुले गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई थापालाई मुख्यमन्. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब बन्ने नयाँ सरकार कसको पोल्टोमा पर्ला भन्ने प्रश्नको हल संघीय राजधानी पुगेर टुंगिएको छ । मुख्यमन्त्रीको दौडमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो �. . .
सुजता लिम्बू विराटनगर । मोरङ कटहरी वडा नम्बर १ का अजय पोदारको अनुहारमा खुशीको बेग्लै चमक देखिन्छ । पाँच वर्ष नागरिकता पाउने आशमा बिताएका उनले २३ वर्षको उमेरमा नेपाली हुँ भन्ने गर्व पोख्ने अवसर पाए । नागरिकता नहुँदा समाज, आफन्तले गर्ने फरक व्यवहारले आजित बनेका अजय नागरिकता पाएसँगै पढाईलाई निरन्तरता द�. . .
विराटनगर । स्थानीय तहले ट्राफिक व्यवस्थापनलाई चुनौतीको रुमपा लिएका कारण यतिबेला विराटनगर उघ्रिएको अवस्थामा देखिन थालेको छ । विराटनगर महानगरपालिकाले सडक नो–पार्किङ्ग जोन घोषणा गरेर सुधार थालेका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सवारी व्यवस्थापनको काममा सहज भएको हो । ट्राफिक सप्ताहमा जिल्ल. . .
विराटनगर । अब सवारी नियम उलंघन कसुरहरुको जरिवाना वापतको राजस्व बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ । आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोर. . .
सुजता लिम्बू विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभारम्भ भएको छ । ट्राफिक सप्ताह कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्�. . .
विराटनगर । विराटनगरको जलजला मोडमा ट्राफिक लाइट जडान प्रक्रिया सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष भित्रमा तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको थियो । जसमध्ये जलजला मोडमा असार भित्रैमा काम सक्ने तयारी गरिएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले दश लाख �. . .
विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् । जन्मसिद्धका सन्तानका लागि सोमब�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सत्ता गठबन्धनले निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । गठबन्धनभित्र कांग्रेसको सबैभन्दा ठूलो संख्या रहेकोले कांग्रेसलाई मुख्यमन्त्री . . .