खेलकुद

वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनबीच आज उपाधि भीडन्त

काठमाडौं । पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । सातौं संस्करणसम्म आइपुग्दा जोर्डनले पाँच पटक उपाधि जितेको छ भने डिफेन्डिङ च्याम्पियन पनि हो । नेपाल भने पहिलो पटक फाइनलमा पुगेको हो । जेद्दास्थित प्रिन्स अब्द�. . .


कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस खेल प्रतियोगिता बुधबारबाट विराटनगरमा सुरु भएको छ । उद्घाटनकै दिन दुई पुरुष र चार महिला खेलाडी सेमिफाइनलमा पुगेका छन् । मोरङ जिल्ला सफ्ट नेनिस संघले आयोजना गरेको प्रतियोगिताको पुरुष एकल खेलमा बाई पाएर क्वाटर फाइनल पुगेका अशलेश ढकाल र आभाष बुढाथोकी बिच प्रतिस. . .


झापा गोल्डकपको उद्घाटन खेल एपीएफ र संकटा भिड्ने

विराटनगर । झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच खेल हुने भएको छ । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । खेल तालिका अनुसार झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच पहिलो खेल हुने आयोजकले जनाएको छ । गोल्डकपमा ए डिभिजन क्�. . .


विराटनगरमा आगामी १९ गते तीनसय प्रतिस्पर्धीबीच १९ किलोमिटर दुरीमा साइक्लोथन

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी फागुन १९ गते शनिबार ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नारासहित पाँचौं साइक्लोथन प्रतियोगितामा तीनसय सहभागिले १९ किलोमिटर दुरीमा साइकल रेस गर्ने भएका हुन् । रोटरी क्लव अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठीका अनुसार खु. . .


रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए । उनले उनले ३४ बलमा. . .


विश्व ओलम्पिक बक्सिङ छनोट दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अन्जली आइबा महिल�. . .


सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेवियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ । फ्रान्सको क्लब एनअभान्टग्वेगाम्पमा अनुबन्धि�. . .


त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला : नेपालले पायो १८५ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएका नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनायो । उसका लागि माइकल लेभिटले सर्वाधिक ५�. . .


त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजय भोगेको थियो । टी-२० मा नेदरल्याण्ड्सको भने पहि�. . .


नेपाल वाफ च्याम्पियनसिपमा फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

काठमाडौं । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएक�. . .


दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीको संयुक्त आयोजनामा दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगर महानगरपालिका–६ स्थित ज्वाला क्रिकेट मैदानमा फागुन १७ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार आयोजकले विराट. . .


पहिलो टी–२० आईमा नामिबियासँग २० रनले हार्यो नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । टीयू क्रिकेट मैदान २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरे. . .