काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्नका लागि आफू उत्साहित र तयार रहेको बताएका छन् । नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ चरणका खेलको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्र�. . .
काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् । यसअघि टिममा रह�. . .
विराटनगर । झापा गोल्डकपले प्रतियोगितामा सहभागी हुने खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्डकप र ने. . .
कोरिया । कोरियन नयाँ बर्षको सलनालको अवसरमा आयोजना भएको क्रिकेट प्रतियोगिताको उपाधि एभरेष्ट वरियरले जितेको छ। थेगु थण्डर्स कोरियाको आयोजनामा भएको सलनाल कप २०२४ को उपाधी एभरेष्ट वरियरले जितेको हो । कोरियन नयाँ बर्षको सलनाल अवसरमा कोरियाको ख्यांगस्यांग सिमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ र�. . .
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ । सोमबार भएको तेस्रो तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो । ने�. . .
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो । उसका लागि नभनीत धलिवालले सर्वाधिक ५० �. . .
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका - ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विज�. . .
काठमाडौं । नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ। शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्यो । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक�. . .
काठमाडौं । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो । मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफ�. . .
विराटनगर । पाचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वणर्, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको ह�. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले व्यवसायिका खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने प्रयासमा जुटिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र बलियो नहुँदा चाहेको जस्तो परिवर्तन गर्न नसकेको गुनासो गरे । उनले अ�. . .
काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र बनाएको थियो । ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ व�. . .