खेलकुद

भारतलाई विश्वकप जिताएका जोगिन्दर अहिले महामारीमा पुलिसमा डिएसपीको रुपमा खटिदै

एजेन्सी । सन् २००७ को टी-ट्वान्टी विश्वकपको फाइनलमा भारत र पाकिस्तान भिड्दै थियो । जितको लागि पाकिस्तानलाई अन्तिम ४ बलमा ६ रन आवश्यक रहेको थियो । ९ विकेट गुमाएर खेलिरहेको पाकिस्तानको हातमा ट्रफी लगभग परिसकेको थियो । तर, भारतको लागि सुपरहिरोको रुपमा जोगिन्दर शर्मा अघि आए । हारिसकेको खेलमा उनले भारतला�. . .


एन्फाको साधारण सभा स्थगित, बी डिभिजनसहित खेलकुदका सबै गतिविधि बन्द

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघको १९ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । नोबेल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवाल�. . .


युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण

बीबीसी । इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ । रुगानीलाई कुनै पनि क्रियाकलापमा संग्लन नहुन र अन्य खेलाडीसँग भेटघाट नगर्न हुन क्लबले निर्�. . .


झापा–११ पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा

पोखरा, फागुन २४ । झापा–११ पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो । झापा ‘टाइब्रेकर’मा ५–३ ले विजयी भयो । निर्धारित् समय गोल. . .


कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित भएका छन् । आज रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो । फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो । स्थगित भएको खेल फेरि कहिले हु�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई जापानबाट आर्थिक सहयोग प्रदान

बागलुङ । जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डे�. . .


क्रिकेटर दम्पती :अस्ट्रेलियाका मिसेल श्रीमतीको विश्वकप फाइनल हेर्न भ्रमण छाडेर स्वदेश फिर्ता

एजेन्सी काठमाडौं, फागुन २३ गते । अष्ट्रेलियाका तिब्र गतिका बलर मिसेल स्टार्कले श्रीमतिले विमन्स विश्वकप क्रिकेटको फाइनल खेलेको हेर्न दक्षिण अफ्रिका भ्रमणको बीचमै स्वदेश फर्किनुभएको छ । स्टार्ककी श्रीमति अलिसा हैली विमन्स विश्वकप क्रिकेट खेल्ने अष्ट्रेलियाली टोलीको सदस्य हुनुहुन्छ । अष्ट्रेलि�. . .


भारतमा इन्डियन प्रिमियर लिग निर्धारित समयमै हुने

एजेन्सी काठमाडौं, फागुन २३ गते । कोभिड–१९ (नोभल कोरोना भाइरस) ले अन्तर्राष्ट्रिय खेलकूद गतिविधि नराम्ररी प्रभावित भइरहँदा भारतमा इन्डियन प्रिमियर लिग निर्धारित समयमै हुने बताइएको छ । आईपीएल मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)का अध्यक्ष सौरभ गांगुली अ. . .


नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द , वर्षा बाधक

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप �. . .


एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप : नेपालले आज सिंगापुरको सामना गर्दै

एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ ।थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थ�. . .


राखेपले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय

काठमाडौँ, फागुन २३ गते । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियो�. . .


कोरोनाको त्रास : ईपीएल अनिश्चितकालका लागि स्थगित

राजधानीमा यही चैत १ देखि आयोजना हुने भनिएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । आयोजक ईपीएलले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको प्रतियोगिता अहिलेलाई स्थगित भएको जानकारी गराएको हो । विश्वभर माहामारिका र. . .