काठमाडौं, पुस २५ । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फां)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच खेल तथा रञ्जन विष्टलाई द�. . .
विराटनगर । जहदा गाउँपालिकाको रामचोकमा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगीता हुने भएको हो । जहदा गाउँपालिका ४ स्थित रामचोकको खेलमैदानमा पुस २६ गते देखि सुरु हुने क्रिकेट प्रतियोगीता माघ ५ गतेसम्म चल्ने लक्ष्मिनिया युवा क्. . .
अष्ट्रेलियन टी–२० क्रिकेट लिग बिग ब्यास खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपालको भ्रमण वर्षको प्रचार गर्न नौलो र भिन्न तारिका अपनाएका छन् । उनले अष्ट्रेलियाको डढेलोबाट प्रभावित नागरिकहरुप्रति सम्मान र समवेदना प्रकट गर्दै नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचार गरेका छन् । उनले एक शब्द नबोल�. . .
लक्ष्मिनिया युवा क्लबद्वारा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पौष २६ गते शनिबार देखि हुन गइरहेको छ। उक्त प्रतियोगिता जहदा गाउँपालिका वार्ड न. ४,रामचौकमा रहेको फिल्डमा हुनेछ। जहदा गाउँपालिकाका सबै वडा, कटहरी,धनपालथान,विराटनगर र भारत गरी कुल १६ टिम सहभागी रहेक�. . .
इलाम, पुस २१ । इलाम नगरपालिकाले खेलमैदान निर्माणको लागि डीपीआर तयार गरेको छ । खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थित खेल मैदानको अभाव भएकाले रंगशालासहितको खेल मैदान निर्माण गर्न इलाम नगरपालिकाले वडा नं. १० स्थित माइखोला टप्पुमा माइ भगवती रंगशाला निर्माणका लागि डीपीआर तयार गरेको हो । एक सय ५६ र�. . .
धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यम�. . .
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले सुचना तथा सञ्चार समिति विस्तार गरेको छ। एन्फाका प्रवक्ता किरण राईको संयोजकत्वमा पाँच सदस्यीय समितिको शुक्रबार काठमाडौंमा विस्तार गरिएको हो । प्रवक्ता राईले फुटबलको सन्र्दभमा सूचना प्रवाह तथा खेल प्रशंसकहरुलाई फुटबलसंग निकटता बनाउनका लागि समितिले कार्य गर्. . .
इनरुवा । राष्ट्रिय टिमका पूर्वओपनर सुवास खकुरेलले उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा सुवासले अविजित ८५ रन बनाएपछि प्रदेश ३ ले प्रदेश १ लाई ७ विकेटले हरायो । तीन टिम मात्र रहेको समूह सीमा अपराजित प्रदेश ३ �. . .
धनकुटा । सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिका�. . .
सुनसरी । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। इनरुवा रंगशालामा सम्पन्न खेलमा प्रदेश-५ माथि ६८ रनको जित निकाल्दै प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-५ ले ५२ रन मात्र जोड्न सक्यो। प्रदेश-५ १. . .
विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .