काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा अलआउट भयो । जवाफमा भारतीय टोलीले . . .
विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .
काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ । यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक �. . .
विराटनगर । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्र�. . .
विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको दुईवटै उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ । विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। पुरुषतर्फ चिल्ड्रेन एकेडेमीले केके इन्�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ । समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । निकै नै उत्कृष्ट सुरुवात गरेको �. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पछि नेपाली टोलीले द. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो । ‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो । पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सब�. . .
विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने भएको छ। विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा उक्त बिहान ७ बजेदेखि फाइनल खेल हुने भएको हो। उक्त प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनल पुगेको छ। भने महिलातर्फ चिल्ड्रेन एक�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरुमाझ उपस्थित भयो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरुले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थ�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरुमाझ उपस्थित भयो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरुले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थ�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा ओमान र नामेवियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ । सुपर ओभरमा नामेवियाले जित दर्ता गरेको हो । त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलिले समान १०९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरको २ बल बाँकी हुँदै. . .