धरान (सुनसरी) । धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रीकेट इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इटहरी रङ्गशालामा आज धरान फुटबल क्लब र सगरमाथा युथ क्लबबीच भएको खेलमा सगरमाथाका कुलदिप कार्कीले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरेका. . .
विराटनगर टेबल टेनिस क्लबको आयोजनामा विराटनगर- ३ दुर्गा चोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा "दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१" को पहिलो दिन जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१०) इभेन्टतर्फको पहिलो क्वार्टरफाइनल खेलमा बुढानिलकण्ठ स्कु�. . .
काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेल�. . .
विराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता - २०८१ फागुन ११ गतेदेखि हुने भएको छ। महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ गतेदेखि १६ गतेसम्म झापाको दमकमा हुने भएको हो। आज(बुधबार) दमकमा �. . .
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जि. . .
विराटनगर । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । यसपटकको फुटबल प्रतियोगितामा भारतको २ वटा टिमसहित नेपालका ८ वटा गरी १० वटा टिम सहभागी हुने भएको छ । विराट गोल्डकप आयोजक समिति विराटनगरले सोमबार साँझ शहिद रङ्गशाला खेल मैदानमा पत्रकार सम्मेलन ग�. . .
भद्रपुर (झापा) । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसक�. . .
काठमाडौँ । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबबानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे । यता लेबबानका ल�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छिन् । फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्. . .
प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ गतेसम्म कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ। पुरानो खेल बाघचालदेखि डोरीतानसम्म ११ खेल समावेश गरिएका छन्। महिला मात्रका लागि फुटबल र भलिबल, पुरुषका लागि सफ्ट टेनिस, डोरीतान र कबड्डी, जबकि एथलेटिक्स, �. . .
काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्र�. . .
विराटनगर । युवा राष्ट्रको लागिको आयोजनामा विराटनगरमा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी फुटबल क्लब र विराटनगर स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन्। विराटनगरस्थित जुटमिल मैदानमा शनिबार हुने फाइनल खेलमा १२ टोली सहभागी प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले २५ . . .