नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जिते. . .
काठमाडौं, जेठ २७ । कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर�. . .
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए । मेसिन ख�. . .
विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ । आज सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानका. . .
नोभेल कोरोना भाइरसका २१३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका २१३ संक्रमित थपिएका हुन् । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको. . .
विश्व महामारीको रुप लिएको कोभिड–१९ को अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले यो रोग सम्बन्धी एक चिन्ताजनक तथ्यबारे धेरै भन्दा धेरै प्रमाण फेला पारिरहेका छन् । यसमा अधिकांश संक्रमित व्यक्तिमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद र सुँघ्ने शक्ति हराउने जस्तो समस्या देखिन्छ भन्ने सबैलाई थाहा छ तर कतिपय ब�. . .
विराटनगर । लकडाउनको कारण विदेशमा अलपत्र परेका प्रदेश नम्बर १ का ४१ जना होल्डिङ एरियामा आईपुगेका छन् । तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर म्यानमार र युएईबाट शुक्रबार काठमाण्डौ आएका उनीहरुलाई नेपाली सेनाको रोहबरमा सनिबार सुनसरीको चतरास्थित जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ होल्डिङ्ग क्षेत्रमा �. . .
नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि �. . .
देशमा बेरोजगारी बढ्दो छ । मान्छेमा अहिके पनि अन्योलता छ कि ब्यवसाय गर्ने त के गर्ने तर ति अन्योल पात्रहरुको लागि एक उदाहरण हुन "दादा" नामबाट विराटनगरमा परिचित सन्तोष बसाक । उनी आज भन्दा २० बर्ष अघि भारतको बेङालबाट बिराटनगर आएका थिए । उनले १३ बर्षको हुदा देखि बिराटनगर मुल बजारमा रहेको बाणिज्य बैंक अगाडि. . .
प्रेम देवान विराटनगर । तोकिएको समय भन्दा ढिलो नाला निर्माण गरेपछि वर्षाका कारण घरको पर्खाल भत्कन थालेपछि स्थानियवासी आक्रोसित बन्न थालेका छन् । विराटनगर ८ स्थित मधुमारा पुर्व रहेको छाँया मार्गको नाला तोकिएको समय भन्दा ढिलो बनाएपछि बर्षाका कारण स्थानियवासीको घरको पर्खाल भत्कन थालेको छ । कन्काई ब्�. . .
विराटनगर । विराटनगरमा शुक्रबार विहान परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न स्थानहरु जलमग्न भएका छन् । करिब ५ घन्टा लामो समय सम्म परेको अविरल बर्षाका कारण जमेको पानीको निकास हुँन नपाउदाँ अधिकास ठाँउहरु जलमग्न भएका थिए । विराटनगरको दक्षिणी भेग रानी मिल्श एरीया , दरैया बस्ती , हस्पिटल चौक , मधुमार. . .