विशेष

नोभेल कोरोना भाइरसका थप २८८ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २८८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् । मंगलबा थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् । हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण. . .


इटहरीका एक युवाको हत्याको आरोपमा ३ जना पक्राउ

सुनसरी, जेष्ठ २० गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका �. . .


विराटनगरका व्यापारीद्धारा लकडाउन खुकुलो बनाउन माग, लकडाउनले व्यापारी मारमा

विराटनगर । लकडाउनका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी भएको भन्दै लकडाउनलाई खुकुलो बनाउन विराटनगरका व्यापारीहरुद्धारा विभिन्न निकायसँग आग्रह गरेका छन् । विराट व्यापार संघको पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय , जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालीकासँग २१ गतेदेखी लकड. . .


विराटनगरको ‘श्री हस्पिटल ’ रातरात बन्द हुँदा लकडाउनको बेला कर्मचारीको बेहाल

प्रेम देवान विराटनगर । विराटनगर ९ घोगापुल पुर्व रहेको श्री हस्पिटलले कर्मचारीलाई पूर्वजानकारी नगराई बन्द गराउदा अस्पतालमा कार्यरत कर्मचारीहरु सडकमा उत्रिएका छन् । अस्पताल सञ्चालकले एक्कासी बन्द गराउदाँ त्यहाँ कार्यररत चिकित्सक, नर्स गरी ६० जना भन्दा बढी कर्मचारीहरु अहिले अलपत्र परेका छन् । अस. . .


थप  २२६ जनामा कोरोना भाइरसको संक्रमण देखियो

पछिल्लो चौबीस घण्टामा थप  २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसक. . .


मोरङको केराबारीमा एक जना मृत फेला , अनुसन्धान हुदै

मोरङको  केराबारी गाउँपालिका-९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ ।. . .


इतिहासमा आज : दरबार हत्याकाण्डको १९ वर्ष पूरा

आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।  अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थि. . .


राहत वितरण गर्न जाँदा दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्�. . .


रुकुम पस्चिमको घटनालाई लिएर विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । रुकुम पस्चिम घटनाको सत्यतत्य छानविनका लागी संसदिय छानविन गठन गर्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । मानव अधिकार तथा समाज विराटनगरले आईतबार विराटनगरको पंचमखी हनुमान मन्दिर परिसर छेउमा विरोध प्रदर्शनपछि कोणसभा गरेका थिए । विरोध प्रदर्शनमा ‘दोषी माथी कानुनसम्मत कारबा�. . .


विराटनगरका थप एक जना कोरोना संक्रमित फेला

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा विराटनगरका एक जनामा कोरोना संक्रमित फेला परेका छन् । विराटनगरकि ४५ वर्षकी एक महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विराटनगरको वडा नम्बर १२ कि महिलामा संक्रमण देखिएको हो ।. . .


प्रदेश नम्बर १ अपडेट : संक्रमितको संख्या १६० , झापामा सबैभन्दा धेरै

विराटनगर । प्रदेश १ का नौवटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या बढ्ने क्रममा छ । तर, प्रदेशका पाँचवटा जिल्ला भने अहिलेसम्म कोरोनामुक्त देखिएका छन् । वैशाख पहिलो साता उदयपुरको भुल्केमा एकैपटक १२ जनामा संक्रमण देखिएको थियो । उनीहरू निको भई घर फर्किएका छन् । तर, त्यसयता भारतबाट मानिस�. . .


कोरोना भाइरस निको भएर घर फर्किने संख्या २१९ पुग्यो

नेपालमा शनिबारसम्म कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ। शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेक�. . .