विशेष

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार. . .


असार १५ गतेसम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाई

काठमाडौं । यसवर्ष असार १५ गतेसम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाई सम्पन्न भएको हो । मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हाल�. . .


समाजका कुरा उठाउने फरक शैलीको सशक्त सञ्चार माध्यम ओबी : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसर तथा आवर विराटनगर डट नेटको १४ औं वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजना गरिएको रोपाँई कार्यक्रमलाई सम्बोधन गर्द. . .


विराटनगरका सडकपेटी सधैं अस्तव्यस्त : प्रयास गर्छ नगर प्रहरी, टेर्दैनन नागरिक

इन्दु साह विराटनगर । विराटनगरका सडकछेउमा सडकपेटी बनाईएको छ । पैदल यात्रीलाई सुरक्षित यात्राको उद्देश्यका साथ सडकपेटी निर्माण गरिएको हो । तर, मुख्य र ब्यस्त सडक छेउका सडकपेटीहरुनै व्यावसायिहरुले प्रयोग गर्ने गरेका हुन् । कन्चनवारी, ट«ाफिक चौकदेखि सेन्ट्रलमलसम्म पुरानो गुद्री मुख्य राजमार्ग छेउमा. . .


वर्षभरी पढेको विषय एउटा, परीक्षामा प्रश्नपत्र अर्कै

विराटनगर । त्रिभुवन विश्वविद्यालय कला संकाय (आर्टस) अन्तर्गत बीए तेस्रो वर्षको परीक्षा चलिरहेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चारजना विद्यार्थी भने प्रश्नपत्र पाएपछि आइतबार हेरेको हे¥यै भएका छन् । कारण थियो, बीए तेस्रो वर्षमा ऐच्छिक विषय छनौट गर्न पाइन्थ्यो । विद्यार्थीमध्ये चारजनाल�. . .


धनपालथान बालिका मृत घटना, काका विरुद्ध जर्बरजस्ती करणीपछि हत्या आरोपमा अनुसन्धान

विराटनगर । ओछ्यानबाटै उठाएर काका नातामा पर्नेले सात वर्षीया बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । असार १४ गते शनिबार बिहान ४ः४५ बजे धनपालथान गाउँपालिका ५ रंगपुर वैरियास्थित दुर्गा आधारभुत विद्यालय नजिक मृत फेला परेकी सात वर्षीया बालिकामाथि जर्बरजस्ती करणीपछि हत्या भएको खुलेको हो । �. . .


विराटनगरमा धान दिवस : दरैयामा महानगरद्वारा सामूहिक रोपाँई

विराटनगर । विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार विराटनगर–१६ को दरैयामा उपप्रमुख शिल्पा निराला कार्कीसहित रोपाँईमा सरिक भएका हुन् । महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले स्थानीय दरैहिया कृषि सहकारी संस्थासँगको साझेदारीमा धान . . .


कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

काठमाडौँ । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो । प्रदे�. . .


ओबी र नागरिकबीच डिजिटल सहकार्यका आयाम

आवर विराटनगर डट नेटले १३ वर्षको सुखद यात्रा पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । पूर्वमा डिजिटल मिडियाको पहिलो नक्षत्रको रुपमा उदाएको यसले १३ वर्षका सिकाईसँगै नागरिकसँग सहकार्यको आरोहण गरिरहेको छ । नागरिकसँग डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्दै आएकोमा हामी विश्वस्त छौं । यो अवसर हाम्�. . .


किसानलाई आकाशे पानीकै भर, कृषिमा छैन लगानी अनुसारको प्रतिफल

सुर्खेत । सिँचाइ र आधुनिक कृषि प्रविधीको पर्याप्त सुविधा नहुँदा कर्णालीका अधिकांश किसान परम्परागत कृषि प्रणाली अपनाउन बाध्य छन् । असारको मध्य भएपछि किसानहरु धान रोपाईमा ब्यस्त छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताका कारण कर्णालीका अधिकांश जमिन असारको मध्यसम्म पनि बाँझो छ । सुर्खेतको वी. . .


असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्�. . .


मोरङमा ४ जिपिए ल्याउने १८ जना, सबैभन्दा बढी विराटनगरका विद्यार्थी (नामवलीसहित)

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङ जिल्लाका १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्दै जिल्लालाई शैक्षिक रूपमा गौरवान्वित बनाएका छन् । जिल्ला शिक्षा समन्वय इकाई, मोरङका अनुसार १८ मध्ये सबैभन्दा बढी विद्यार्थी विराटनगर क्षेत्रका रहेका छन् । विराटनगरबाट मात्रै १६ जना विद्यार्�. . .