काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भई बजगाईकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी र�. . .
विराटनगर । विराटनगर ९ मा रहेको फ्रेन्ड्स कर्नर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाई नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् । रतुवामाई नगरपालिका ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष ३३ का गजेन्द्र साह शुक्रबार बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो । परिवार र आ�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसद�. . .
विराटनगर । कोशी प्रदेशको टोलीले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बिहिबार विराटनगरको पुरानो गुद्रीमा सम्पन्न उपाधि भीडन्तमा सुदूरपश्चिम प्रदेशलाई २–३ को रोमाञ्चक सेटमा हराउँदै कोशीले उपाधि जितेको हो। उपाधि हात पार्ने क्रममा कोशीले पहिलो, दोस्रो र पाँचौं. . .
इन्दु साह विराटनगर । विराटनगरका किराना पसलहरुमा भारतमा उत्पादन भएका तरकारी मसलाहरु पाइन्छ । जुन मसला केहि महिना अगाडी आयातमै प्रतिबन्ध लगाइको थियो । भारतको एमडीएच र एभरेष्ट ब्राण्डका मसला प्रतिबन्धपछि विराटनगर भन्सार कार्यालयबाट भित्रिएको छैन । तर, बजारमा जताततै छ । खान अयोग्य भएको भन्दै यी मसलाह. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–१६ को मिल्स माध्यमिक विद्यालयको संरचना जीर्ण छ। पुरानो भएका कारण पानी चुहिएर वर्षात्मा कक्षा कोठामा बस्नै समस्या पर्छ । विद्यालयका प्रिन्सिपल विष्णुकुमार लावतीका अनुसार कक्षा कोठामा पानी चुहिने र परिसरमा पानी जम्ने समस्याले पठनपाठन मै असर गरिरहेको छ । �. . .
विराटनगर । कारोबारीले रुट परिवर्तन गरेर मोरङका विभिन्न नाका हुँदै भारत पु¥याउने गाँजा प्रहरीको नियन्त्रणपछि भण्डारण गर्नै सकस पर्ने गरेको छ । मोरङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै तीन हजार ९५० केजी गाँजा पक्राउ गरिसकेको छ । जिल्ला प्रहरीसहित मातहतका कार्यालयको नियन्त्रणमा परेको गाँजासँगै संलग्�. . .
आकांक्षा धामी/नेपाल न्युज बैंक काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै भाषा सापटी लिएर भन्ने हो भने २०७९/८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ । २०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ । राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्�. . .
विराटनगर । मोरङको बेलबारी-३ मा कुकुरले टोकेर पाँचजना घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा बलबारी-३ का ८५ वर्षीया पदम बहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ७० वर्षबा तुलसी दाहाल, ६२ वर्षीय दिलबहादुर गुरुङ र ८४ वर्षीया धनमाया थापा रहेक�. . .
रबिन्द्र बराल रंगेली । नेपाल रेडक्रस सोसाइटीको नाममा रहेको जग्गा जग्गा गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरियाले अनधिकृत रूपमा भोग चलन गर्दै आएको भेटिएको छ । सुनवर्षी नगरपालिका ६ को केरन्जामा रहेको उक्त जग्गा ताजपुरियाले प्रयोग गर्दै आएको भेटिएको हो । नेपाल रोडक्रस मोरङ शाखाको १९ �. . .
काठमाडौं । नेपालसहित विश्वभर आज(विहीबार) विश्व जनसंख्या दिवस मनाइँदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या पाँच अर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसंख्या दिवस मनाउन थालिएको हो । विश्व जनसंख्या दिवस मनाइरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौती बन्ने देखिएको छ । यद्यपि कुनै देशम�. . .