विशेष

विराटनगर–किमाथांका जोडियो सडक सञ्जालमा, त्रिदेशीय लाइफलाइनको दुरी ३९० किलोमिटर

विराटनगर । त्रिदेशीय लाइफलाइन मानिने विराटनगर–किमाथाङ्का सडक जोडिएको छ । व्यापारिक मार्ग नाम दिइएको कोशी राजमार्ग अन्तर्गत उत्तर–दक्षिण आयोजनाले संखुवासभाको खाँदबारी–किमाथांका सडक खण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको हो । संखुवासभाको खाँदबारीदेखि चीनको किमाथांकासम्मको दुरी १५८ किलोमिट�. . .


धरानमा मेडिकल पसलबाट लागुऔषध बिक्री र कारोबार गर्ने दुई जोडी दम्पती पक्राउ

विराटनगर । मेडिकलबाट लागुऔषध कारोबार गर्ने सञ्चालक दम्पत्तिलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान–३ गौधारा स्थितमा सञ्चालित मेडिकल पसलका सञ्चालक दम्पत्ति पक्राउ परेका हुन् ।  लागुऔषध कारोबार गर्ने  धरान–८ बाट अर्का एक दम्पत्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । मेडिकल पसलमा लागुऔषध �. . .


‘नो केबलकार’ समूहको बन्दले पूर्वी पहाडी जिल्लामा यातायात प्रभावित

विराटनगर । ‘नो केबलकार’लगायत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका कारण ताप्लेजुङ लगायत पुर्वी जिल्लामा यातायात सेवा प्रभावित भएको छ । ताप्लेजुङ लगायत पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले आजबाट अनिश्चितकालीन �. . .


पूर्वी तराईका विभिन्न जिल्ला शीतलहरबाट जनजीवन प्रभावित

सुन्दरहरैँचा (मोरङ) । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्न�. . .


विराटनगरमा जारी ‘विराट एक्स्पो’मा आज तृष्णा गुरुङको व्याण्डले माहोल तताउदै

प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा आज साँझ गायिका तृष्णा गुरुङले माहोल तताउदै छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराट एक्स्पो २०२५’ मा हरेक साँझ हुने साँगितीक कार्यक्रम अन्र्तगत आज साँझ तृष्णा गुरुङको व्याण्डको प्रस्तुति रहेको छ । अहिलेकी युवा पुस�. . .


विराटनगरमा एकपछि अर्को खुल्दै आँखा अस्पताल, कतिको प्रभावकारी छन् ?

प्रेम देवान विराटनगर । कुनै बेला विराटनगरमा सिमित थिए आँखा अस्पताल । तर केही बर्ष यता विराटनगरमा आँखा सम्बन्धी उपचार र सेवामा उल्लेखनीय वृद्धि हुदै गएको छ । विराटनगरमा १० बर्ष यता विभिन्न आँखा अस्पताल र क्लिनिकहरूको संख्या बढेको छ । यसरी बढ्दो आँखा अस्पताल र क्लिनिकहरुले गर्दा कतिको प्रभावकारी अनि. . .


विदेशबाट फर्किएर तरकारी खेतीमा जितेन्द्र(भिडियोसहित)

विराटनगर । मोरङको रंगेली नगरपालिका– ७ का जितेन्द्र महतोको परिवारको पेशा कृषि हो । कृषि कर्म छाडेर केही वर्षअघि उनी रोजगारीका लागि मलेसिया पुगे । चार महिनामै मलेसियाबाट फर्किएका उनी रंगेलीमा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् । कृषि कर्म गरिरहेका उनलाई विदेश भन्दा आफ्नै काम गर्न राम्रो लाग्छ । ‘�. . .


उमागौरी सहकारीका अध्यक्ष शम्भु रौनियार अदालतमा

विराटनगर । मोरङको धनपालथान कर्सियास्थित उमागौरी कृषि सहकारीको रकम अपचलन तथा ठगी मुद्दाका फरार अभियुक्त अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा उपस्थित भएका छन् । कानुन व्यवसायीलाई साथमा लिएर उनी अदालतमा उपस्थित भएका हुन् । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनको मोरङ अदाल�. . .


निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

नारायण अधिकारी / रासस चितवन । सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले �. . .


विराटनगरमा अनलाइन सर्भिस दिने डेलिभरी ब्वाय, ग्राहक र मालिकको दवावमा

विराटनगर । विराटनगरमा मेरो किनमेल अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा छ । तर, यसको आधिकारिक दर्ता भने छैन । आधिकारिक दर्ता चितवन भएको यो अनलाइन सर्भिस देशका आठ शहर विस्तारित सेवा दिदैं आएको छ । चितवनको अनलाइन डेलिभरी सर्भिस दिने मेरो किनमेल जस्तै विराटनगरमा घरदैलो, भोज, पेटपुजा, फुडमान्डुसहित प्रचलित छन. . .


झापाको सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

झापा । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र म�. . .


विराट एक्स्पोमा विद्यार्थीको लागि दैनिक बिशेष सत्रहरू हुदै, सिक्न पाउदा विद्यार्थी हर्षित

विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी आठौं संस्करणको विराट एक्स्पोले विद्यार्थीलाई लक्षित गर्दै विभिन्न सिकाइमुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कोशी प्रदेशका विभिन्न कलेजका विद्यार्थीहरूले दैनिक रूपमा सहभागीता जनाउँदै करिअर काउन्स्लिङ, सीप विकास र उद्यमशीलतासम्बन्धी सत्रहरूमा ज्ञान हा�. . .