विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट द�. . .
विराटनगर। किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग गर्न ब्रान्डिङ्ग र प्याकेजिङको तेस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । सहज च्यालेन्ज फण्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ, प्याकेजिङ र वितरण प्रणालीको सहजीकरण कार्यक्रम कोशी प्रदेशमा कार्यन्वयनमा आएको हो । नेपाल कृषि बजार विकास कार्�. . .
विराटनगर । विराट राजाको दरबार क्षेत्रमा किचकबध पोखरी निर्माण भईरहेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गरेका छन् । ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तिव्रता दिन निर्देशन दि�. . .
विराटनगर । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनब�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा तराई–मधेश केन्द्रित राजनीतिक दलहरूले स्वागत गरेका छन् । राष्ट्रपतिले आज नागरिकता विधेयक प्रमाणीकरण गरेकामा स्वागत गर्दै ती दलले राष्ट्रपतिको सराहनीय कार्य रहेको भन्दै धन्यवाद पनि �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निणर्य गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महा�. . .
विराटनगर । काेशी प्रदेशकाे स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेकाे जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । राजीनामा पत्र बुझाएपछि पत्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् । ‘आर्थि. . .
विराटनगर । नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका छन् । 'कोशी'नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुद्वारा संयुक्त रुपमा आज (बुधबार ) विज्ञप्ति जारी गर्दै नाममा पुर्नविचार गर्न आग्रह गरेक. . .
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । सुनसरीको इटहरीमा सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गर�. . .
विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विराटनगरको आकृति एडभरटाइजिङ्गसहित २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २८ निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको �. . .
विराटनगर । नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक ९ महिनापछि प्रमाणीकरण भ. . .