विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका – ४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेक�. . .
काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएसँगै उल्लेख भएका प्रावधानहरुका सवालमा बहस सुरु भएको छ । विधेयक आइतबार दर्ता गरिएको हो । निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गर्�. . .
काठमाडौं । मिटर ब्याज र ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७ औं दिन ‘बालुवाटार मार्च’गरेका छ । बुधबार संघर्ष समितिले फाल्गुण १३ देखि २१ गतेसम्म ५ पटक वार्तामा बस्दा पनि सरकारसँग सकारात्मक वार्ता हुन नसेकाले आन्दोलनलाई थप सशक्त �. . .
विराटनगर । निर्वाचनमा दलहरुले बहुमत प्राप्त गर्न नसक्दा राजनीतिमा बाझिने स्वार्थले सरकारमा हुने फेरबदल रोचक लाग्दो हुने गरेको छ । नेपाली राजनीतिको गोलचक्कर पनि बहुमत सिद्ध गर्न नसक्ने संसद भित्रका दलहरुबीचको तानातानले धक्का र शान्त अवस्थामा फन्को लाइरहन्छ । पछिल्लो समय केन्द्रको राजनीतिक समिकर�. . .
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल �. . .
विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो. . .
विराटनगर । सुनसरीको इटहरीमा चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुने भएको छ । स्थानीय राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो । इट�. . .
काठमाडौं । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । �. . .
विराटनगर । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन भएका छन्। आज बेलुका नेपालसहित विश्वभरमा मेटाका यी प्लेटफर्मको सर्भर डाउन भएका हुन्। विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मंगलबार बिहानैदेखि पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो। अहिले भने साम�. . .
नवराज कट्टेल विराटनगर । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार बेलुका १०:१७ बजे १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नको पहिचान जुत्ताको डामबाट भएको छ । प्रहरीले संलग्न मोरङ ग्रामथान घर भइ बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका बस्दै आएका ३८ वर्षीय धीरेन कुमार खाँ चौधरीलाई पक्राउ गरि सार्वजनिक �. . .
विराटनगर । विराटनगरमा बैंकबाट निकालिएको एकलाख रुपैँयाको बण्डलमा एकथान (एक हजारको नोट) नक्कली भेटिएको छ । विराटनगरको स्ट्याण्डर चार्टर बैंक महेन्द्रचौक शाखाबाट चेक साटेर ग्लोबल आईएमई बैंकमा जम्मा गर्न जाँदा एउटा नक्कली नोट भेटिएको हो । विराटनगर–६ का प्रविन भट्टराईले स्टयाण्डर चार्टर बैंकमा चेक सा�. . .
विराटनगर । संघमा फेरिएको राजनीतिक समीकरणको प्रभावले यतिबेला प्रदेश सरकारमा पनि हलचल ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा राजनीतिक समीकरण फेरेसँगै प्रदेश सरकारमा हलचल ल्याएको हो । सरकार ढाल्ने र जोगाउने पासोमा परेको केन्द्रदेखि प्रदेशको राजनीतिक अवस्थाले कोशी प्र�. . .