विशेष

विराटनगरमा ‘गाउँ आएको बाटो’ हेर्दा हेर्दै दयाहाङ पुगेपछि (फोटो फिचर)

विराटनगर । नबिन सुब्बाद्धारा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को यति बेला मुलुकभर चर्चाको विषय छ । झन्डै दुई दशकपछि नयाँ सोच र नयाँ अवधारणासहित झुल्किएको सुब्बाको अवगमनले नेपाली सिनेमा क्षेत्रमा एउटा छुटै आयम थपिएको छ । गत शुक्रबारदेखी मुलुकभरका हलमा गाउँ आएको बाटो प्रदर्शनीमा छ । यति बेला फिल्म प्र. . .


विराटनगर महानगरको प्रगति विवरणमा नगरवासीको असन्तुष्टि

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नगरवासीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । विराटनगर महानगरपालीकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश नगरवासीले विकास निर्माणदेखी शिक्षा स्वास्थ्य तथा खेलकुदका क्ष�. . .


स्वास्थ्य बीमा दर्ता सहयोगीको विराटनगरमा आन्दोलन

विराटनगर । न्युनतम तलब सुविधा सहित १० प्रतिशत प्रोत्साहन रकम कायम गर्नुपर्ने माग सहित विभिन्न ७ सुत्रिय माग राखेर स्वास्थ्य बीमा दर्ता सहयोगीहरुको आन्दोलन सुरु भएको छ । विराटनगरस्थित कोशी स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यालयमा मंगलबारबाट विरोध प्रदर्शन गर्दै आएका हुन् । तर बुधबारबाट भने कार्. . .


कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजा सूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा वुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरी�. . .


एकीकृत प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै आयोगलाई ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश र मधेस प्रदेशका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सहजहुने गरि चिकित्सा शिक्षा आयोगद्वारा लिईने एकीकृत प्रवेश परिक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै विराटनगरको एचिभर्स कन्सल्टिङ सर्भिसेजले शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएका छन्। प्रत्येक संकायको परिक्षा श�. . .


गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल

झापा । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको र�. . .


मोरङमा कानुनले छेकेन बालबिवाह

इन्दु साह विराटनगर । नेपालमा बाल विवाह गर्नु अथावा गराउनु दुवै कार्यलाई नेपालको कानुनले अपराध मान्दछ । तर, पनि समाजमा सामाजिक रीति अनुसार घरपरिवारकै दवावमा बालबिवाह भएको तथ्याङक पाईन्छ । कानुनले २० वर्ष उमेर पुरा नभई गरीने विवाहलाई बाल विवाह मान्दछ। यदि विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैल�. . .


सुन्दरहरैंचामा मृत भेटियो हात्ती

विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका ६ मा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचाका भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो । अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा स्थानीयले भेटेपछि सबडिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली घटनास्थल पुगेको थ�. . .


विराटनगर–४ की जानकीलाई कुटपिटबाट हत्या भएको माइतीपक्षको आरोप, श्रीमानसँग सोधपुछ

विराटनगर । विराटनगर ४ इक्राईकी जानकी मण्डललाई घरायसी विवादको कारण कुटपिट गरेर हत्या गरिएको माइतीपक्षले आरोप लगाएका छन् । विगत लामो समयदेखी दम्पतीबीच विवाद रहेकोले बुधबार बिहान जानकीको हत्या गरिएको आफन्तले दावी गरेका हुन् । आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी जानकी र उनका श्रीमान दिलि�. . .


पहिलो यू–१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी ह�. . .


विराटनगरवासी भन्छन् : महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मे�. . .


प्राज्ञिक केन्द्रमा टिठलाग्दो हर्कत : अशान्त बन्दै विराटनगरको मोरङ क्याम्पस

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मंगलबार पुनः अर्को टिठलाग्दो घटना दोहोरिएको छ । क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशक डा.मोहन सुवेदीको कुर्सी रुखमा झुणडाएर विरोध गरिएको छ । प्राज्ञिक थलोमा स्नातक अध्ययनरत गर्ने विद्यार्थीले गरेको यो कार्य मर्याद. . .