इन्दु साह विराटनगर । विराटनगरमा पुराना संरचना धेरै छन् । पुराना संरचना भएको शहरलाई व्यवस्थित बनाउने योजना भने स्थानीय सरकारसँग छैन । व्यक्तिका घर सडक सीमा क्षेत्र भित्र परेका कतिपय भत्काउन लगाएपनि त्यसपछि महानगरपालिकाले नक्सा पास नभएका संरचनाका लागि समेत अवसर सिर्जना गरेको छ । महानगरपालिकाले सड�. . .
पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै बालबालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ । जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययन. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन् । दाहालले यो समेत चारपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिध्द गर्न प�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संविधानको धारा एक सयको उपधारा (२)बमोजिम सभामा चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उप�. . .
काठमाडौं । कांग्रेस सांसदहरूको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पेस गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले नाराबाजी गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरेक�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरजकुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान शमशेरबहादुर मगर वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष. . .
विराटनगर । विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-१९ का ३० वर्षीय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा ऋष. . .
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ । सोमबार पार्टी सभापति एवम संसदीय दलका नेता शेर बहादुर देउवाको सभापतित्वमा संघीय संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले आइतबार उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण . . .
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको सरकारी संचारमाध्यमले पुष्टि गरेको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसी सहित सबैको �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चौँथो पटक प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संस�. . .
काठमाडौं । नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ । आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भ�. . .
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् । गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवे�. . .