विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै शतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज बिहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हि�. . .
प्रेम देवान विराटनगर । शरिर भित्रका अंगहरुले बेला बेलामा दु:ख दिईरहे पनि सधैँ हसिलो अनुहार पारेर बस्छिन् कविता विश्वकर्मा । भर्खरै २० बर्षमा मात्र पाईला टेक्दै गरेकी कविता सुनसरी जिल्लाको खनार १२ घर भएकी क्यान्सर पिडित हुन् । उनलाई ८ महिना अगाडी ब्लड क्यान्सर देखा पर्यो । सुरुको दिनमा ज्वरो आउने , गि. . .
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकल�. . .
जनकपुर । भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् । भारतको बिहार राज्यको मधुबनी जिल्लाको सं�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ( जेठ ७ गते) मा विश्वासको मत लिने तयारी गरेका छन्। जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्�. . .
काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो । पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफि व�. . .
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको सूर्योदय–१४ का ३८ वर्षीय सूर्यबहादुर समाल मगर छन् । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा ए�. . .
विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेश्यले कोशी प्रदेशमा ६ दिने चलचित्र महोत्सव हुने भएको छ । साथै चलचित्र क्षेत्रमा लगानी बृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिदै आगामी जेठ ६ गतेदेखी ११ गते सम्म महोत्सव हुने भएको हो । आन. . .
काठमाडौं । प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकार�. . .
विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई मुख्य न्यायधिवक्तामा नियुक्त सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल भवन निर्माण गरिरहेको कन्ट्रक्सन कम्पनीका गाडी रोकिदिएको छ । माटो व्यवस्थापनमा ध्यान नदिएको भन्दै कोशी परिसरबाट माटो बोक्ने गाडी रोकिदिएको हो । महानगरपालिकाको सरसफाई शाखाले कन्ट्रक्सन कम्पनीलाई चारवटा बुँदामा गर्नुपर्ने कामको विवरण उल्. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रङ्गेली नगरपालिका ३ स्थित आमतोलामाफर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। चार वर्षदेखि सञ्चालित सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो । बिहीबार बिहान श्यामकुमार मण्डल सञ्चालक रहेको फर्निचरमा लागेको आगोले तयारी अवस्थामा रहे. . .