विराटनगर । विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्�. . .
विराटनगर । कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ । विराटनगरमा आइतबार आन्दोलनको क्रममा पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आम हड्तालको कार्यक्रम फिर्ता लिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङम�. . .
काठमाडौँ । सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गर�. . .
झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटा�. . .
विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकालाई छोड्नु पर्ने माग गर्दै यदि नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल आह्वान गर्ने चेतावनी दिएका छन् । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थिय. . .
इलाम नामाकरणका पछाडि केही किंवदन्तीहरु प्रचलित छन् । छोरा प्राप्तिका लागि माईपोखरीमा यज्ञ गर्न लगाएका राजालाई झुक्याएर रानीले छोरीका लागि यज्ञ गर्न लगाइ छोरी जन्मिए पछि राजाले मलाई छोरी चाहिन्न अर्थात ‘इला मा’ भन्दा यहि कारणले इलाम रहेको पनि भन्ने गरिन्छ । तर, सबैभन्दा बिश्वसनिय कारण भने लिम्बु भा�. . .
काठमाडौँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याए�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ । वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका हु. . .
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पर्यटनमा रु दुई अर्ब ५८ करोडले बजेट वृद्धि गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको घोषणा गर्नुभएको छ । चालु आर्थिक �. . .
काठमाडौँ । पछिल्लो समय सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएपछि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरु खारेज गरेको छ । “छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका एक सय ७० र अन्तःशुल्कका तीन सय . . .
सुजता लिम्बु विराटनगर । प्रदेश १ ले कोशी नाम पाएपछि प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरका विभिन्न संघ संगठनले थालेको आन्दोलन तीन महिना भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । प्रदेशको र�. . .