इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ । मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ । संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ । राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो । उपनिर्�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले,घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजक�. . .
विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश भरिका महिला स्वयंसेविकाहरुलाई सम्मान गर्ने भएको छ । उनीहरुलाई प्रोत्साहनसाथ प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने सरकारले जनाएको छ । विभिन्न कार्यक्रमका साथ तीन दिन (फागुन ६-८) सम्म दिवस मनाइने भएको छ । मुख्यमन्त्री केदार कार्कीले. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने र निर्दोषलाई फसाउने काममा लागिरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बालकुमारी घटनामा दोषी प्रमाणीत भएक भएका मन्त्री प्रकाश ज्वालालाई केही कारबाही नग�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज�. . .
विराटनगर । मोरङ सुनसरी सिचाइ योजनाबाट बग्ने कोशी राजमार्ग अन्तर्गतको हाइवे पश्चिम नहर सरसफाई अभियानमा विराटनगरका युवाहरु विगत ३ हप्तादेखी लागि परेका छन् । दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहले आज शनिबार पनि विभिन्न सामाजिक संघसस्थाहरुसँग मिलेर नहरको सरसफ. . .
विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्त�. . .
काठमाडौं । सन् २०२३ मा विश्वभर लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले १६७ देशको लोकतन्त्रको वरियता प्रतिवेदन सार्वजनिक गरेको छ । ‘द इकोनोमिस्ट’ले सार्वजनिक गरेको प्रतिवेदनमा एक सय ६७ देशलाई ४ श्रेणीमा विभाजन गरिएको छ । पूर्ण लोकतन्त्र, त्रुटिहरू सहितको लोकतन्त्�. . .
नेमिष गौतम/नेपाल न्यूज बैंक काठमाडौं । कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उनलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उनले एकचरणको अप्रेसन पुरा गरेर नियमित रुपमा कि. . .
अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउँदै विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी गराउन सरकारले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०७९ जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २०६६ मा अनुमोदन गरेसँगै संविधान सम्मत अधिकार सुनिश्चित गर्न सेवा प्रदाय�. . .
विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७३९ सवारी दुर्घटना भएका छन् । जसबाट जिल्लाभर ७२ जनाको मृत्यु र एक हजार १४४ जना घाईते भएका हुन् । मोरङ प्रहरीको गतवर्ष माघदेखि चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३७ हजार १२२ सवारी साधन कारवाहीमा परेका छन् । जसबाट २४ करोड ६९ लाख छ हजार राजस्व असुल भएको हो । प्रहरील�. . .