पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवास्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । आइतबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राल�. . .
काठमाडौँ । उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षक संगठनहरूले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा(एसइई)को उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा निय�. . .
काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अग�. . .
इशु पन्त विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा चैते दशैंको छेक पारेर पूजापाठका लागि पुग्ने भक्तजनको घुँइचो लागेको छ । गत शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका थिए । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढ्दो क्�. . .
विराटनगर । नेपालको चर्चित द एलिमेन्टस ब्याण्डले आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा प्रस्तुति दिने भएका छन् । साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका हुन् । द एलिमेन्टस ब्याण्डले ‘अल्लारे’, बिर्सिने हाउ क. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनका निम्ति सकारात. . .
काठमाडौं । वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी र�. . .
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतल. . .
विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका दुई हजार ७ सय ८० जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको नौ महिनामा (साउनदेखि चैतसम्म) विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिए. . .
विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २-१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा पुगेको हो । जितसँगै कनक. . .
विराटनगर । कोशी प्रदेशमा लोकप्रिय बन्दै गईरहेको बास्केटबल खेल विराटनगरमा पनि जम्दै आएको छ। केही वर्ष देखी निरन्तर रुपमा बास्केटबल क्याम्प, क्लिनिक, ट्यालेन्ट हन्ट र अन्तर स्कुल/ कलेज प्रतियोगितामा उल्लेख्य मात्रामा विद्यार्थी र स्कुल,कलेज, क्लबको सहभागिता हुने गरेको छ। विराटनगरमा सक्रिय रुपमा बा�. . .
विराटनगर । विराटनगर रानी सडक खण्ड अन्तर्गत आईतबार दिउसो रानी जोगबनीबाट विराटनगर तर्फ आउदै गरेको बा .१५ च ५११९ नम्बरको कार दुर्घटना भएको छ । सप्तरी घर भएका २४ बर्षिय शिवकुमार चौधरीले चलाएको कार अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किन पुगेको छ । कार चालक चौधरीको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार�. . .