विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ । विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् । गुण्डा परिचालन गरेर साझेदार. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसम्मत रुपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्नु प्रमुख उपलब्धि रहेको बताएका छन् । निर्वाचित भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सोमबार कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदे�. . .
विराटनगर । कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा बिद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजानिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा बिद्युतीय चार्जि�. . .
विराटनगर । झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ । टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । मह�. . .
विराटनगर। शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगर विधिवत रुपमा उद्घाटन भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीले सोमबार संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्। यसअघि तत्कालिन मुख्यमन्त्री शेरधनराईको नेतृत्वको सरकारले कोरोना महामारीको बेला करोडौँ र�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा आधा दर्जन जुट मिल बन्द भएपछि पुनः नयाँ जुट मिल सञ्चालनमा आएको छ । करिडोरमा डेढ दशकअघिसम्म ११ वटा जुट मिल सञ्चालनमा थिए । त्यसमध्ये ६ वटा बन्द भएर पााचवटा मात्रै सञ्चालनमा रहेका थिए । जुट मिलको औचित्य सकिएको चर्चा चलिरहेको बेला नयाँ उद्योग स्थापना गरेर यसको संभ�. . .
विराटनगर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टरको आरोपमा पक्राउ गरेको छ । ४० वर्षीय भट्टाचार्यले नक्कली डाक्टर भई विभिन्न क्षेत्रमा ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका हुन्। उनलाई . . .
जनकपुर । भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज(सोमबार) बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लाग�. . .
आयोध्या, भारत । आज सोमबार मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा हुँदैछ। यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिँदैछ । भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशक�. . .
काठमाडौं । आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । महानगर प्रहरीले प्रश. . .
काठमाडौं । आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा समूह डीमा रहेको नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्रै बनाउन सक्यो । नेपालक�. . .
काठमाडौं । डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका-१५ शोभा भगवतीमातनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो । घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प. . .