विराटनगर । मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत पोलिटेक्निकमा अध्ययनरत छात्रहरुले छात्राहरुलाई जिस्काएको आरोपमा निलम्बन गरिएपछि विवाद उत्कर्षमा पुगेको छ । छात्राहरुले विश्वविद्यालय प्रशासनसँग गरेको अनुरोधका आधारमा जिस्ताउनेहरुलाई दुई हप्ताका लागि लिनम्बन गरिएपछि फ�. . .
विराटनगर । विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत विहीबार विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन गरिएको हो । सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघक. . .
strong>काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ । आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका �. . .
काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् । बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहे�. . .
विराटनगर । विगत ५ दिनदेखी विराटनगरको फोहोर संकलनमा आएको अवरोध हटेको छ । विराटनगर महानगरपालिकाको फोहोर विसर्जन स्थल (ल्याण्डफिल साइट) लाई लिएर उत्पन्न विवादको निष्र्कष टुङ्खिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार भएको बहुपक्षीय छलफलमा सात बुँदे सहमति भएसँगै फोहोर पुरानै स्थानमा व्याव�. . .
एजेन्सी । विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिशा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर सान्ता क्लज सिर्जना गरेका छन् । विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १.५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंग�. . .
विराटनगर । विराटनगरमा बिहीबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटका राष्ट्रिय खेलाडी मिनेश थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार थापा विराटनगर महानगरपालिका–५ निवासी हुन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्. . .
काठमाडौं । क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् । पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि क्रिसमस नेपालका प्रमुख सहरहरूमा उल्लासपूर्वक मनाउन थालिएको छ । क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा, �. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा आजबाट विराट टे«ड एक्स्पो २०८२ सुरु भएको छ । विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ छेउ खाली मैदानमा आजबाट एक्स्पो सुरु भएको छ । एक्स्पोको उद्धघाटन अन्तिरम सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन् । एक्स्पोको उद्धघाटन् गर्. . .
विराटनगर । विराटनगलाई राजधानीको झल्को दिने गरी प्रदेश सरकारले संरचना बनाउन थालेको छ । हुन त प्रदेश राजधानी बनेपछि विराटनगरको शहीद रंगशालामा फ्लडलाइट जडान गर्ने, पुष्पलालचौक–बिराटनगर चौक २३ किलोमिटर सडक विस्तार गर्ने कामले प्रदेश सरकारको अपनत्व विराटनगरवासीले गरेका थिए । त्यस बाहेक विराटनगरमा प्र. . .
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् । बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उन�. . .