स्वस्तिका भट्टराई विराटनगर । विभिन्न प्रकारका प्लास्टिक सामग्रीहरू पुनः प्रशोधन गर्न सकिन्छ । तिनीहरूको मौलिक रूप भन्दा फरक अन्य उत्पादनहरूमा पुनः प्रशोधन गर्ने प्रक्रिया रिसाइक्लिङ्ग हो। प्लास्टिकबाट बनेको वस्तुलाई अर्को उत्पादनमा पुनः प्रयोग गरिन्छ । तर, सामान्यतया त्यहि प्लाष्टिक पुनः प्रय�. . .
विराटनगर । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् । नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारो�. . .
विराटनगर । विराटनगर–९ स्थित जहदारोडमा ठूलो लगानीमा सिटी पाटी प्यालेस स्थापना भएपछि सामाजिक, धार्मिक, मनोरञ्जन र राजनीतिक कार्यक्रमका लागि अहिले केन्द्र बनेको छ । नेपाल र भारतका नै ठूला विवाहको लागि आकर्षक क्षेत्र मानिएको यो पाटी प्यालेस सहरी आवास क्षेत्रको बीचमा पर्दछ । सार्वजानिक स्थलमा सामाजिक क�. . .
विराटनगर । विराटनगर–११ का अजय सहनीले सुनसरी दुहबी १ का मो.सौकत अलीलाई सापटी दिए । उनीहरु दुवै यताउता व्यापार, ठेक्कापट्टा र जग्गाको कारोबार गर्दछन् । त्यहि क्रममा चिनजान भएका उनीहरुले कारोबार गरेको नगद लेनदेन सहज रुपमा फिर्ता नहुँदा अहिले अदालत र प्रहरीको सहयता लिने स्थितिमा पुगेका हुन् । सहनीलाई अ�. . .
प्रेम देवान विराटनगर । बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुको मुख्य कारण उपभोक्ताले घरमा अनावश्यक रूपमा ग्यास सिलिण्डर स्टक गरेर राख्नु भएको ग्यास डिलरहरूले बताएका छन् । मध्यपूर्वमा जारी इरान, इजरायल–अमेरिकाबीचको तनावका कारण इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताहरूले हतारमा ग्यास जम्मा गर्न थ. . .
विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीस्थित दुर्गा मन्दिर अगाडि शुक्रबार एक भारतीय नागरिक रिक्सामै मृत अवस्थामा फेला परेका छन्। दैनिक रिक्सा चलाएर मजदुरी गर्न भारतबाट विराटनगर आउने उनी दिनभरि रिक्सा चलाएर बेलुका घर फर्किने गरेका थिए। शुक्रबार पनि उनी बिहानै रिक्सासहित कामका लागि विराटनगर आएक�. . .
विराटनगर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरे�. . .
विराटनगर। विराटनगरस्थित एभरेस्ट स्कूलले आज आफ्नो प्रतिभाशाली विद्यार्थीहरूको पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न गरेको छ। समारोहमा विद्यार्थीहरूलाई विविध अतिरिक्त पाठयक्रम र पाठ्यक्रमबाहेक गतिविधिमा उत्कृष्ट प्रदर्शनका लागि पदक तथा प्रमाणपत्र प्रदान गरियो। विद्यालयका प्रधानाचार्. . .
राजनीतिक दलहरुको वैधता, उनीहरुको शैली र कार्यक्षमतामाथि प्रश्न गर्दै जेनजी पुस्ताले गरेको विद्रोहले राज्यको संरचना नै हल्यायो । भदौ २२ गतेसम्म परम्परागत तथा पुरानो दलहरुमा देखिएको दम्भलाई भदौ २३ र २४ को सडक विद्रोहले हुत्याई मात्रै दिएन समग्र राज्यको कार्यक्षमता र संविधानका प्रावधानमाथि समेत प्र�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालम. . .
काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् ।प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् । पेस गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्न�. . .
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्य�. . .