विशेष

नागरिकको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता

लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार पाल्पामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रानाले यस प्रदेशका जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने बताउनुभयो । नेपाली. . .


प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सुरु

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशूबलि हुने बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ । आज महासप्तमीका दिन फूलपाती भित्र्याएर विशेष पूजाआजासहित जात्रा सुरु भएको र भोलि महाष्टमीका दिन बलिसहित पूजाआजा गरेर सम्पन्न हुने निङ्गलाशैनी भगवती. . .


अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो �. . .


सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रक�. . .


जापानका प्रधानमन्त्री किशिदाद्वारा जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष

जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन्। "हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरु (दक्षिणी कुरिल टापुहरु) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवाश्यक छ, यो. . .


मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

२६ असोज: कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी . . .


पूर्णिमाको यात्रा– चुल्होदेखि चुचुरोसम्म

पोखरा, २६ असोज “अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।” एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा . . .


सिटिजन बैंक कर्सिया शाखाबाट २१ लाख बढी रकम लुटिएको प्रारम्भिक अनुमान

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन बैंकदेखि हतियारसहित आएको समूहले २१ लाख ७० हजार ५६३ रुपिँेया लुटेको प्रारम्भिक विवरण खुलेको छ । बैंक प्रशासनले प्रहरीलाई दिएको प्रारम्भिक विवरणमा आठ जनाको समूहमा आएका लुटेरा समूहले २१ लाख ७० हजार ५६३ रुपिँया लुटिएको जानकारी दिएका हुन् । तर, अझैसम्म बैंकबाट यति न�. . .


सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो । बढी भारका कारण गाडीले उकालोमा. . .


भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । “हत्या भएको ठाउँलाई सुरक्षित राख�. . .


सोलार ब्याट्रीको खपत बढ्यो, महिना दिनदेखि विद्युत् अवरुद्ध

हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् । सिमको. . .


बैंक लुटपाट घटना : विराटनगर–कर्सिया कनेक्सन खोज्दै प्रहरी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो लुटपाट भयो । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाए, काउन्टरबाट रकम लुटेर फरार भएका थिए । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत ग�. . .