विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिकाको दुई कार्यकाल पार्टी सभापति र मेयरको जिम्मेवारी सम्हाल्नु भएका पराजुलीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नु भएको हो । आइतबार साँझ आफ्ना श�. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् ।थापाले डा.शेखर कोइरुाला र रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मतले पराजित गरेका हुन् । थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । सुरुमा अग्रता कायम गरिरहेका घिमिरेलाई थापाले पछि पार्दै सभापति जितेपछि . . .
विराटनगर । भन्सार क्षेत्रबाटै नयाँ जुक्ति निकालेर मालवस्तुको अवैध पैठारी गर्ने गरिएको रहस्य खुलेको छ । एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवहाक सवारीको मालपास गरेर गरिने अवैध धन्दा नयाँ स्वरुपमा परिणत भएको हो । विराटनगर भन्सार क्षेत्रबाट एउटै नम्बर भएका दुईवटा मालवहाक सवारी पक्राउ परेसँगै भन्�. . .
विराटनगर । विराटनगर भन्सार क्षेत्रबाटै अवैध रुपमा सामान भित्र्याउने गरेको सूचना पाएपछि निरीक्षणमा गएका भन्सार प्रमुख आइतबार छक्क परे । साविक रानी भन्सार क्षेत्रबाट खुल्लम्खुल्ला मालवस्तु भित्र्याउने गरिएको सूचना पाएपछि अनुगमनमा पुग्दा देखिएको दृश्यले उनी छक्क परेका हुन् । मालवस्तु निकासी र पै�. . .
विराटनगर । प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद रानी बोर्डरमा रहेको अस्थायी स्वास्थ्य केन्द्रमा गयराती चोरी तथा तोडफोडको घटना भएको छ । विराटनगर–१६ स्थित रानी नाकामा महानगरपालिकाद्वारा सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा १५ हजार बराबरको स्वास्थ्य सामाग्री चोरी भएको हो । चोरी गर्ने समुह लागुऔषध �. . .
विराटनगर । भारतदेखि तस्करी गरि भण्डारण गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणको कपडा बरामद गरेको छ । विराटनगर–९ भानुटोल कलेज रोड स्थित विनोद अग्रवालको घरको गोदमबाट छापा हानेर ठुलो परिमाणमा कपडा बरामद गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङब�. . .
विराटनगर । विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन सकिने भन्दै विज्ञले दिएको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण थालेको छ । मोरङको कटहरीसम्म विस्तार भईरहेको रेलमार्गको निर्माण सम्पन्न भईसकेको आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म का�. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विराटनगरमा शक्ति प्रर्दशनको नाउमा बाटो नै अवरुद्ध गरेर कार्यक्रम गरेको छ । विराटनगरको मुख्य ईलाका हिमालय रोडमा शनिबार गरिएको कार्यक्रमले महेन्द्र चौकदेखी ट्राफिक चौक सम्मको बाटो पुर्ण रुपमा अवरुद्ध पारिएको थियो । जसले गर्दा आमसर्व�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरसमितिको प्रथम अधिवेशनबाट अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानू भट्टराई, सचिवमा नमिता न्यौपाने र सहसचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो. प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनबाट ९९ सद�. . .
विराटनगर । बौद्ध धर्मलम्बीहरूको पाँच दिवसीय सुत्र पाठ (बुमपाठ) विराटनगरमा हुने भएको छ । टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरियामा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ (बुमपाठ) समारोह हुने भएको हो । बुमपाठ पाँच दिनसम्म बौद्ध गुम्बामा हुने पत्रकार सम्मेलन गरि जानक�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरको अध्यक्ष पदका लागि तीन जना आकाङ्क्षी देखिएका छन् । बाहलवाला माओवादी विराटनगरका संयोजक भोगेन्द्र यादव, सचिव नमिता न्यौपाने र युवा नेता नविन पौडेलले अध्यक्ष पदको आकाङक्षी देखिएका हुन् । अध्यक्ष बन्ने धेरै सम्भावना यादवको रहेपनि पौडेल र न्यौपाने नेत�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताउनुभएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफु सँधै सकारात्मक रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्. . .