विशेष

तेह्रथुममा प्रतिस्पर्धी उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसाले

तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारहरुले एकसाथ मत खसालेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् । दुबै उम्मेदवारले जिल्लाको जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा म�. . .


विराटनगरमा मोरङ क्षेत्र नम्बर ४,५,६ को मतगणना आदर्श विद्यालयमा गरिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट  मतगणना सुरु गरिने बताएका छन् ।उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए । ७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार. . .


मतपत्र बदर हुन नदिन के के कुरामा ध्यान दिने ? पढ्नुहोस

आज प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत जोड दिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै  आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रह�. . .


आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई प�. . .


आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्�. . .


मोरङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

विराटनगर । मोरङमा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ३०६ मतदानस्थल ८३९ स्थायी र दुईवटा अस्थायी गरी ८४१ मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिइएको हो । देशभर सबैभन्द�. . .


विराटनगरको खारजीमा फेरि खतरा लेखिएको शंकास्पद वस्तु फेला

विराटनगर । विराटनगर ३ स्थित खारजीमा फेरि खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको छ। शनिबार बिहान १०:३० बजेतिर खारजी स्थित यातायात कार्यालय अगाडि धरान सकड खण्ड बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त गर्न साथ �. . .


विराटनगरमा बमजस्तै देखिने शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

विराटनगर । विराटनगर ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ । थलाहा नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो । शनिबार बिहान ६:३० बजे बजेतिर पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद एउटा झोला देखिएको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरी�. . .


विराटनगरमा बमजस्तै देखिने शंकास्पद वस्तु फेला

विराटनगर । विराटनगर ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु शनिबार बिहान भेटिएको छ । शनिबार बिहान ६:३० बजे बजेतिर पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद एउटा झोला देखिएको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजाव�. . .


मोरङमा निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालनदेखी मतदान स्थलको तयारी धमाधम

प्रेम देवान विराटनगर । अबको दुई दिनपछि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङमा मतदान स्थलदेखी निर्वाचान सुरक्षाकर्मी परिचालनको लगभग अन्तिम तयारी अवस्थामा पुगेको छ । मोरगमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन भएका छन् । मोरङका ३०६ मतदानस्थ. . .


निर्वाचन : अधिकार अनि खबरदारी

लोकतन्त्रको संस्थागत अभ्यास आवधिक निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित गर्ने सुन्दर पक्ष हो । यो सुन्दरताले लोकतन्त्रको संस्थागत विकास गर्ने मात्रै नभई साशन व्यवस्थालाई सुशासनमैत्री बनाउन सहयोग गर्दछ । नागरिकले आफ्नो मताधिकारमार्फत साशन व्यवस्था सञ्चालन गर्ने सञ्चालक छान्ने सुनौलो अवसर लोकतन्त्. . .


मीरगञ्जको पुल सञ्चालनमा चाँडै आउने विराटनगरका उद्योगीलाई भारतको आश्वासन

विराटनगर । विराटनगर–१८ आईसीपीस्थित भन्सारमा भारतबाट मालवस्तु बोकेर आउने सवारी ११ महिनादेखि रि–रुट भन्टाबारी नाका हुँदै आएका छन् । भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमि मीरगञ्जको परमाणा खोलाको पुल गतवर्ष पुस २२ गते क्षतिग्रस्त भएयता मालवस्तु आयात–निर्यात असहज बन्दै आएको हो । भन्सार न. . .